काठमाडौं। सैनिक आचरणविपरित कार्य गर्ने एक सहायक रथी र महासेनानी सेवाबाट निकालिएका छन्। अनुशासन तथा आचरण सम्बन्धी कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ।

बुधबार बसेको समरी जनरल सैनिक अदालतले रावल र खड्कालाई सैनिक ऐन-२०६३ बमोजिम दोषी ठहर गरेको हो।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको हुँदा दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ।  
 
" /> काठमाडौं। सैनिक आचरणविपरित कार्य गर्ने एक सहायक रथी र महासेनानी सेवाबाट निकालिएका छन्। अनुशासन तथा आचरण सम्बन्धी कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ।

बुधबार बसेको समरी जनरल सैनिक अदालतले रावल र खड्कालाई सैनिक ऐन-२०६३ बमोजिम दोषी ठहर गरेको हो।

माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको हुँदा दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ।  
 
"> सहायक रथी र महासेनानी बर्खास्त: Dekhapadhi
सहायक रथी र महासेनानी बर्खास्त <p style="text-align: justify;">काठमाडौं। सैनिक आचरणविपरित कार्य गर्ने एक सहायक रथी र महासेनानी सेवाबाट निकालिएका छन्। अनुशासन तथा आचरण सम्बन्धी कसुरमा सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सेवाबाट बर्खास्त गरिएको नेपाली सेनाको मुख्यालयले जानकारी दिएको छ।</p> <p style="text-align: justify;">बुधबार बसेको समरी जनरल सैनिक अदालतले रावल र खड्कालाई सैनिक ऐन-२०६३ बमोजिम दोषी ठहर गरेको हो।</p> <p style="text-align: justify;">माथिल्लो कमाण्डरले लिखित रुपमा दिएको आदेश जानीजानी पालना नगरी अवज्ञा सम्बन्धी कसूर गरेको, सैनिक सुव्यवस्था तथा अनुशासन विपरितको काम गरेको र आफ्नो ओहदा अनुसारको जिम्मेवारी र आचरण नगरेको सैनिक अदालतले ठहर गरेको हुँदा दुवैलाई सेवाबाट बर्खास्त गर्ने निर्णय भएको नेपाली सेनाको मुख्यालयले जनाएको छ। &nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्