सुर्खेत। केही दिनअघि नेपालमा प्रवेश गरेको सलह कीरा कर्णालीमा आइपुगेको छ।

सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका-३, दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए।

“दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुन सक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो।”

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ। सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ। रासस

" /> सुर्खेत। केही दिनअघि नेपालमा प्रवेश गरेको सलह कीरा कर्णालीमा आइपुगेको छ।

सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका-३, दशरथपुरमा सलहको सानो समूह देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताए।

“दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुन सक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो।”

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ। सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ। रासस

"> कर्णालीमा पनि आइपुग्यो सलह: Dekhapadhi
कर्णालीमा पनि आइपुग्यो सलह

प्रतिक्रिया दिनुहोस्