सल्यान। जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरू गरेका छन्।

कारागारभित्र भएको आन्दोलन तथा मागका विषयमा छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

आज बिहान ४ बजेदेखि सल्यान कारागारमा रहेका पाँच कैदीलाई तुलसीपुर कारागारमा सरुवा गर्न लागिएको जनाउँदै कैदीबन्दीले नाराबाजी गरेका हुन्।

कैदीबन्दीले खरिद गर्न लगाएका सामग्री महंँगो भएको, कारागारको नाइकेले अभद्र व्यवहार गर्ने गरेकोलगायत विषयलाई लिएर कारागारभित्र नाराबाजी गरिएको जेलर बलबहादुर केसीले जानकारी दिए।

“शान्ति सुरक्षाको कारण देखाउँदै जघन्य अपराधको सजाय भोगिरहेकामध्ये पाँचजनालाई दाङको तुलसीपुर सरुवाको प्रक्रिया अगाडि बढिरहेकाले जान नचाहने समूहले आन्दोलन शुरू गरेको हो,” जेलर केसीले भने।

सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि सरुवा प्रक्रिया अगाडि बढाइएको जेलर केसीको भनाइ छ।

छानबिन समितिले घटनाबारे प्रतिवेदन तयार पारेर १५ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा पेश गरेपछि त्यसका आधारमा प्रक्रिया अगाडि बढाइने प्रमुख शिवराम पोखरेलले जानकारी दिए।

हाल जिल्ला कारागार सल्यानमा ११३  कैदीबन्दी छन्। तीमध्ये ९३ पुरुष, १७ महिला र तीन नाबालक छन्।

" /> सल्यान। जिल्ला कारागार सल्यानका कैदीबन्दीले कारागारभित्रै नारबाजीसहित आन्दोलन शुरू गरेका छन्।

"> सल्यान कारागारमा कैदीबन्दीको आन्दोलन: Dekhapadhi
सल्यान कारागारमा कैदीबन्दीको आन्दोलन

प्रतिक्रिया दिनुहोस्