परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।

वर्षेनि डुवानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताए।

गाउँपालिकाले लाईफ बुवरी रिङ्‍ग एक, मेगा फोन एक, आरी एक, हेल्मेट दश, स्टेचर एक, रिफ्लेक्टिङ् ज्याकेट छ, फायर बल चार, हेल्मेट डिजाईन ८, लाइफ ज्याकेट लगायत १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरीचौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गरेको हो। रासस

" /> परासी। नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।

वर्षेनि डुवानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताए।

गाउँपालिकाले लाईफ बुवरी रिङ्‍ग एक, मेगा फोन एक, आरी एक, हेल्मेट दश, स्टेचर एक, रिफ्लेक्टिङ् ज्याकेट छ, फायर बल चार, हेल्मेट डिजाईन ८, लाइफ ज्याकेट लगायत १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरीचौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गरेको हो। रासस

"> प्रहरीलाई विपद् व्यवस्थापन सामग्री: Dekhapadhi
प्रहरीलाई विपद् व्यवस्थापन सामग्री <p style="text-align: justify;"><strong>परासी।</strong> नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को पाल्हीनन्दन गाउँपालिकाले सम्भावित विपद्का घटनाको जोखिम न्यूनीकरण तथा उद्धारका लागि नेपाल प्रहरीलाई आवश्यक विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरेको छ।</p> <p style="text-align: justify;">वर्षेनि डुवानको समस्या रहेकाले त्यसबाट हुने क्षति कम गर्न गाउँपालिकाले आफ्नै स्रोतबाट विपद् व्यवस्थापनका सामग्री खरिद गरी सुरक्षा निकायलाई हस्तान्तरण गरेको गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले बताए।</p> <p style="text-align: justify;">गाउँपालिकाले लाईफ बुवरी रिङ्&zwj;ग एक, मेगा फोन एक, आरी एक, हेल्मेट दश, स्टेचर एक, रिफ्लेक्टिङ् ज्याकेट छ, फायर बल चार, हेल्मेट डिजाईन ८, लाइफ ज्याकेट लगायत १६ प्रकारका विपद् व्यवस्थापन सामग्री सीमा प्रहरीचौकी महेशपुरका प्रहरी निरीक्षक महेश्वर उपाध्यायलाई हस्तान्तरण गरेको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्