तुलसीपुर। दाङ शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिटमा संलग्‍नताको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।  

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीनजनालाई गएराति  शान्तिनगर-२ बाट पक्राउ गरिएको हो। 

प्रहरीले उनीहरूको नाम र  ठेगाना भने सार्वजनिक गरेको छैन।

हिजो दिउँसो २ बजेतिर आक्रमणबाट घाइते अध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ।  उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। रासस

" /> तुलसीपुर। दाङ शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिटमा संलग्‍नताको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।  

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीनजनालाई गएराति  शान्तिनगर-२ बाट पक्राउ गरिएको हो। 

प्रहरीले उनीहरूको नाम र  ठेगाना भने सार्वजनिक गरेको छैन।

हिजो दिउँसो २ बजेतिर आक्रमणबाट घाइते अध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ।  उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। रासस

"> वडाध्यक्षलाई कुटपिट गरेकाे आरोपमा चन्द समूहका तीनजना पक्राउ : Dekhapadhi
वडाध्यक्षलाई कुटपिट गरेकाे आरोपमा चन्द समूहका तीनजना पक्राउ  <p style="text-align: justify;">तुलसीपुर। दाङ शान्तिनगर गाउँपालिका-२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि कुटपिटमा संलग्&zwj;नताको&nbsp;आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। &nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीनजनालाई गएराति &nbsp;शान्तिनगर-२ बाट पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रहरीले उनीहरूको नाम र &nbsp;ठेगाना भने सार्वजनिक गरेको छैन।</p> <p style="text-align: justify;">हिजो दिउँसो २ बजेतिर आक्रमणबाट घाइते अध्यक्ष डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ। &nbsp;उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्