काठमाडौं। सेवाग्राहीसँग घुस मागेको आरोपमा दैलेखमा चार कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई पक्राउ गरेको हो।

दैलेखको भगवतीमाई गाउँपालिका- ३ स्थित सानटडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गर्ने भन्दै मल्ल र सब इन्जिनियर वीरेन्द्र चन्दले घुस मागिरहेको भन्दै आएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मल्ललाई कार्यालय तथा चन्दलाई खटिइ गएको कार्यस्थलबाट पक्राउ गरिएको हो।

पक्राउ गरेपछि खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रूपैयाँ बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका लागि मल्ल र चन्दसहित अर्का सब इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।

" /> काठमाडौं। सेवाग्राहीसँग घुस मागेको आरोपमा दैलेखमा चार कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई पक्राउ गरेको हो।

दैलेखको भगवतीमाई गाउँपालिका- ३ स्थित सानटडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गर्ने भन्दै मल्ल र सब इन्जिनियर वीरेन्द्र चन्दले घुस मागिरहेको भन्दै आएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मल्ललाई कार्यालय तथा चन्दलाई खटिइ गएको कार्यस्थलबाट पक्राउ गरिएको हो।

पक्राउ गरेपछि खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रूपैयाँ बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका लागि मल्ल र चन्दसहित अर्का सब इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।

"> घुस मागेको आरोपमा चार कर्मचारी पक्राउ: Dekhapadhi
घुस मागेको आरोपमा चार कर्मचारी पक्राउ
काठमाडौं। सेवाग्राहीसँग घुस मागेको आरोपमा दैलेखमा चार कर्मचारी पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले खानेपानी, सिँचाई तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख इन्जिनियर टोपेन्द्रसुन्दर मल्लसहित चारजनालाई पक्राउ गरेको हो।

दैलेखको भगवतीमाई गाउँपालिका- ३ स्थित सानटडा खोलामा तटबन्ध निर्माण सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गर्ने भन्दै मल्ल र सब इन्जिनियर वीरेन्द्र चन्दले घुस मागिरहेको भन्दै आएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार मल्ललाई कार्यालय तथा चन्दलाई खटिइ गएको कार्यस्थलबाट पक्राउ गरिएको हो।

पक्राउ गरेपछि खानतलासी गर्दा मल्लको आवासबाट दुई लाख ४१ हजार १६ रूपैयाँ बरामद गरिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अनुसन्धानका लागि मल्ल र चन्दसहित अर्का सब इन्जिनियर रञ्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाई पनि नियन्त्रणमा लिइएको अख्तियारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्