काठमाडौं। इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरूमा १५ जना पुरुष र ४ महिला छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएको पाइएको छ। 

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अन्य घाइतेको उद्धार गरी अस्पताल लगेका छन्। 

उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरू गरेको जनाएको छ। 

" /> काठमाडौं। इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरूमा १५ जना पुरुष र ४ महिला छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएको पाइएको छ। 

प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अन्य घाइतेको उद्धार गरी अस्पताल लगेका छन्। 

उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरू गरेको जनाएको छ। 

"> तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु: Dekhapadhi
तस्वीर: बीबीसी।
तेहरानको स्वास्थ्य क्लिनिकमा बिस्फोट, १९ जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। इरानको राजधानी तेहरानस्थित एक स्वास्थ्य क्लिनिकमा भएको ठूलो बिस्फोटन र आगलागीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">इरानी आपतकालीन सेवाका अनुसार मृत्यु हुनेहरूमा १५ जना पुरुष र ४ महिला छन्। प्रारम्भिक अनुसन्धानमा स्वास्थ्य उपचार गर्ने एक क्लिनिकको तल्लो तलामा राखिएका अक्सिजनका सिलिण्डर बिस्फोट भएको पाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">प्रहरी र उद्धारकर्मीले घटनास्थलबाट अन्य घाइतेको उद्धार गरी अस्पताल लगेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त घटनामा कुनै असामाजिक तत्वको संलग्नता रहे नरहेको बारेमा प्रहरीले अनुसन्धान पनि शुरू गरेको जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्