काठमाडौं। संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए। उनका अनुसार अन्य छ किसिमका खोप पनि परीक्षणको क्रममा छन्।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड-१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको एएनआईले जनाएको छ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन्।

उनले भ्याक्सिनको प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरूतिर मात्र प्राप्त हुने बताए।

" /> काठमाडौं। संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए। उनका अनुसार अन्य छ किसिमका खोप पनि परीक्षणको क्रममा छन्।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड-१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको एएनआईले जनाएको छ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन्।

उनले भ्याक्सिनको प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरूतिर मात्र प्राप्त हुने बताए।

"> कोरोना विरुद्ध अमेरिकामा चार खोप परीक्षणको अनुमति : Dekhapadhi
कोरोना विरुद्ध अमेरिकामा चार खोप परीक्षणको अनुमति
काठमाडौं। संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोनाभाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

एफडीएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरूको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए। उनका अनुसार अन्य छ किसिमका खोप पनि परीक्षणको क्रममा छन्।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड-१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी वितरण गर्ने लक्ष्य राखेको एएनआईले जनाएको छ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन्।

उनले भ्याक्सिनको प्रभावकारिता सम्बन्धी विवरणहरू आगामी वर्षको शुरूतिर मात्र प्राप्त हुने बताए।

प्रतिक्रिया दिनुहोस्