काठमाडौं। अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह हिजो, काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ। 

१३ असारमा रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने कृषिविज्ञले बताएका छन्। वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ।

“काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा. बूढाथोकीले भने। नेपालमा मनसुन शुरू भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। रासस    

" /> काठमाडौं। अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह हिजो, काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ। 

१३ असारमा रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने कृषिविज्ञले बताएका छन्। वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ।

“काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन” डा. बूढाथोकीले भने। नेपालमा मनसुन शुरू भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। रासस    

"> पानी परेपछि सलहको जोखिम कम हुने: Dekhapadhi
पानी परेपछि सलहको जोखिम कम हुने <p style="text-align: justify;">काठमाडौं। अफ्रिकी मुलुकबाट पाकिस्तान, भारत हुँदै केही दिनअघि नेपालको तराईका जिल्लामा देखापरेको सलह हिजो, काठमाडौंमै देखिए पनि प्रभाव कम हुने जनाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">१३ असारमा रूपन्देही, सिन्धुली, चितवनलगायत जिल्लामा देखापरेको सलह वर्षा भएपछि मर्ने कृषिविज्ञले बताएका छन्। वरिष्ठ कृषिविज्ञ डा. केदार बुढाथोकीका अनुसार सलहको सङ्ख्या लाखौँ वा करोडौँको परिमाणमा हुन्छ।</p> <p style="text-align: justify;">&ldquo;काठमाडौँमा देखा परेको सलहको झुण्ड ठूलो होइन&rdquo; डा. बूढाथोकीले भने। नेपालमा मनसुन शुरू भइसकेकाले यसको प्रभाव कम हुने अनुमान गरिएको छ। पूर्वी दिशाबाट पश्चिमतिर बहेको हावासँगै सलह पनि पश्चिमतिर सर्ने अनुमान मौसम तथा जलवायु महाशाखाले गरेको छ। <em><strong>रासस &nbsp; &nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्