काठमाडौं। नेपाल विद्युत प्राधिकरणका अवकाशप्राप्त फोरमेन टहलबहादुर कार्कीमाथि गैरकानुनी रूपमा एक करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।
२०३९ सालदेखि २०७३ सालसम्मको अवधिमा सेवामा रहँदा कार्कीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कार्कीमाथि मुद्दा चलाएको हो।
सेवा अवधिमा उनको आय-व्यय विश्लेषण गर्दा एक करोड नौ लाख ८७ हजार ६५८ रूपैयाँको स्रोत नखुलेको र त्यति नै रकम बिगोदाबी गर्दै अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।
" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरणका अवकाशप्राप्त फोरमेन टहलबहादुर कार्कीमाथि गैरकानुनी रूपमा एक करोड रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहरसहित विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ।२०३९ सालदेखि २०७३ सालसम्मको अवधिमा सेवामा रहँदा कार्कीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा कार्कीमाथि मुद्दा चलाएको हो।
सेवा अवधिमा उनको आय-व्यय विश्लेषण गर्दा एक करोड नौ लाख ८७ हजार ६५८ रूपैयाँको स्रोत नखुलेको र त्यति नै रकम बिगोदाबी गर्दै अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ।
">