लहान। राजविराज-सप्तरीको राजगढ गाउँपालिका-४ मा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

बिहान करीब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स. १ त ५८७६ नम्बरको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन्। रासस

" /> लहान। राजविराज-सप्तरीको राजगढ गाउँपालिका-४ मा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

बिहान करीब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स. १ त ५८७६ नम्बरको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन्। रासस

"> खेत जोत्‍ने क्रममा ट्याक्टरमा च्यापिएर एकजनाको मृत्यु: Dekhapadhi
खेत जोत्‍ने क्रममा ट्याक्टरमा च्यापिएर एकजनाको मृत्यु
लहान। राजविराज-सप्तरीको राजगढ गाउँपालिका-४ मा आज बिहान खेत जोत्ने क्रममा ट्याक्टर दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ३० वर्षीय अनिलकुमार मण्डल रहेको स्थानीय नेता गजेन्द्र मण्डलले जानकारी दिए।

बिहान करीब ३ बजे घरदेखि ५०० मिटर दूरीमा आफैँले स. १ त ५८७६ नम्बरको ट्याक्टर चलाएर खेत जोत्ने क्रममा च्यापिएर उनको मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

सेभ द सप्तरीका कर्मचारीसमेत रहेका मण्डलको निधनप्रति इमान्दार कर्मचारी गुमाएको भन्दै सेभ द सप्तरीका अध्यक्ष ध्रुवप्रसाद देवले दुःख व्यक्त गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्