लहान। नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। 

सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महोत्तरीको सोनबा गाउँपालिका-३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

" /> लहान। नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ। 

सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । 

महोत्तरीको सोनबा गाउँपालिका-३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस

"> नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु: Dekhapadhi
नहरमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु <p style="text-align: justify;">लहान। नहरको पानीमा डुबेर सिरहामा एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सिरहा नगरपालिका-१४ खिरौनास्थित नहरमा डुबेर सशस्त्र पोष्ट माडर सिरहामा कार्यरत सशस्त्र प्रहरी जवान मनोहरकुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।&nbsp;</p> <p style="text-align: justify;">महोत्तरीको सोनबा गाउँपालिका-३ निवासी २३ वर्षीय सशस्त्र प्रहरी जवान यादव नहरमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्