काठमाडौं। मनसुन शुरू भएसँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन्। मनसुन शुरू भएको तेस्रो साता नबित्दै पहिरोमा पुरिएर २४ जनाको मृत्यु र १८ जना घाईते भइसकेका छन्।
आगामी केही साता बाढी र पहिरोले नेपाललाई पिरोल्ने मनसुनको पहिलो दुई साताको तथ्याङ्कले देखाउँछ।
त्यसो त प्रत्येक वर्ष नेपालमा बाढी र पहिरोमा परी थुप्रैले ज्यान गुमाउँदै आएका छन्। अर्बौं रूपैयाँको क्षति हुने गरेको छ। वर्षेनी सयौं नेपाली घरबारबिहीन हुन परेको छ।
बाढी-पहिरोका घटनाबाट प्रत्येक वर्ष हुने मानवीय र भौतिक क्षति बढ्दो छ। पूर्वतयारी कागज र भाषण नै सिमित हुन्छ।
नेपाल डिजास्टर रिपोर्ट, २०१९ र गृह मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो ५० वर्षमा नेपालमा बाढी र पहिरोका घटनामा परी ९ हजार ९ सय ५६  जनाको मृत्यु भएको छ। यो २०२७ पुस देखि २०७७ असार १५ गतेसम्मको तथ्याङ्क हो।
पछिल्लो ५० वर्षमा बाढी र पहिरोका ८ हजार ८ सय ४६ घटना रेकर्ड भएका छन्। औषतमा प्रत्येक वर्ष नेपालमा १ सय ७६ भन्दा बढी बाढी र पहिरोका घटना नेपालमा हुने गरेको तथ्याङ्कले देखाउँछ।
यस्तै, बितेका ५० वर्षमा औषतमा प्रत्येक वर्ष २ सय जना नेपालीको ज्यान बाढी पहिरोले लिने गरेको छ।
“घटना संख्याका हिसाबले नेपालमा सबैभन्दा बढी हुने विपद्को घटनामा आगलागी पर्छ। तर, बाढी, पहिरो र चट्याङले सबैभन्दा बढीको ज्यान लिने गरेको देखिन्छ,” नेपाल डिजास्टर रिपोर्ट, २०१९ मा भनिएको छ।
पछिल्लो ५० वर्षमा बाढी र पहिरोमा परी ३ सय १७ जना मानिस वेपक्ता भएका छन्। सोही अवधिमा बाढी र पहिरोका घटनामा २ हजार ८ सय १ जना घाईते भएका थिए।
बाढी र पहिरोका घटनाबाट बितेका ५० वर्षमा ४२ लाख ९१ हजार ८ सय ३४ घर परिवार प्रभावित भएको गृहको तथ्याङ्कले देखाउँछ।
पचास वर्षको तथ्याङ्क हेर्दा नेपालमा बाढीले भन्दा पहिरोले बढीको ज्यान लिएको छ। पछिल्लो ५० वर्षमा पहिरोले ५ हजार २ सय ५२ र बाढीले ४ हजार ७ सय ४ जनाको ज्यान लिएको छ।
घर परिवार प्रभावित भने बाढीले बढी गरेको छ। सोही अवधिमा बाढीका कारण ३७ लाख २९ हजार ३ सय ७० घर–परिवार प्रभावित भएका छन् भने पहिरोबाट ५ लाख ६२ हजार ४ सय ६४ घर-परिवार।
९ बर्षमा करीब १७ अर्बको क्षति
पछिल्लो नौ वर्षमा बाढी र पहिरोका घटनाबाट राज्यले १६ अर्ब ७२ करोड ५ लाख ६७ हजार ७६ रूपैयाँ बराबरको क्षति व्यहोर्नु परेको छ। यो २०६८ देखि २०७६ सालसम्म बाढी र पहिरोले गरेको क्षतिको आँकडा हो।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार बितेका १० वर्षमा बाढी र पहिरोका २ हजार १ सय ५२ घटना रेकर्ड भएका छन्। यी घटनामध्ये ९ सय २२ पहिरो र १ हजार २ सय ३० पहिरोका थिए।
पछिल्लो १० वर्षको तथ्याङ्कले नेपालमा पहिरो भन्दा बाढीका घटनाले ठूलो आर्थिक क्षति गरेको देखिन्छ।
यो अवधिमा बाढीबाट १५ अर्ब ५६ करोड ९१ लाख ३१ हजार ७ सय ३९ रूपैयाँ र पहिरोबाट १ अर्ब १५ करोड १४ लाख ३५ हजार ३ सय ३७ रूपैयाँ क्षति भएको गृहको अनुमान छ।
बाढी र पहिरोले नेपालमा प्रत्येक वर्ष औषतमा डेढ अर्ब रूपैयाँ भन्दा बढिको क्षति पुर्‍याउँदै आएको देखिन्छ।
" /> काठमाडौं। मनसुन शुरू भएसँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन्। मनसुन शुरू भएको तेस्रो साता नबित्दै पहिरोमा पुरिएर २४ जनाको मृत्यु र १८ जना घाईते भइसकेका छन्।
"> पछिल्लो ५० वर्षमा बाढी र पहिरोबाट करीब १० हजार नेपालीको मृत्यु: Dekhapadhi बाढी-पहिरोका घटनाबाट प्रत्येक वर्ष हुने मानवीय र भौतिक क्षति बढ्दो
• पछिल्लो ५० वर्षमा बाढी र पहिरोका ८ हजार ८ सय ४६ घटना
• बितेका ५० वर्षमा औषतमा प्रत्येक वर्ष २ सय नेपालीको बाढी-पहिरोबाट मृत्यु
९ जनाको ज्यान लिएको गत ३१ जेठको पर्वत कुश्‍माको पहिरो।
पछिल्लो ५० वर्षमा बाढी र पहिरोबाट करीब १० हजार नेपालीको मृत्यु
काठमाडौं। मनसुन शुरू भएसँगै बाढी र पहिरोका घटना बढ्न थालेका छन्। मनसुन शुरू भएको तेस्रो साता नबित्दै पहिरोमा पुरिएर २४ जनाको मृत्यु र १८ जना घाईते भइसकेका छन्।
आगामी केही साता बाढी र पहिरोले नेपाललाई पिरोल्ने मनसुनको पहिलो दुई साताको तथ्याङ्कले देखाउँछ।
त्यसो त प्रत्येक वर्ष नेपालमा बाढी र पहिरोमा परी थुप्रैले ज्यान गुमाउँदै आएका छन्। अर्बौं रूपैयाँको क्षति हुने गरेको छ। वर्षेनी सयौं नेपाली घरबारबिहीन हुन परेको छ।
बाढी-पहिरोका घटनाबाट प्रत्येक वर्ष हुने मानवीय र भौतिक क्षति बढ्दो छ। पूर्वतयारी कागज र भाषण नै सिमित हुन्छ।
नेपाल डिजास्टर रिपोर्ट, २०१९ र गृह मन्त्रालयको तथ्याङ्क अनुसार पछिल्लो ५० वर्षमा नेपालमा बाढी र पहिरोका घटनामा परी ९ हजार ९ सय ५६  जनाको मृत्यु भएको छ। यो २०२७ पुस देखि २०७७ असार १५ गतेसम्मको तथ्याङ्क हो।
पछिल्लो ५० वर्षमा बाढी र पहिरोका ८ हजार ८ सय ४६ घटना रेकर्ड भएका छन्। औषतमा प्रत्येक वर्ष नेपालमा १ सय ७६ भन्दा बढी बाढी र पहिरोका घटना नेपालमा हुने गरेको तथ्याङ्कले देखाउँछ।
यस्तै, बितेका ५० वर्षमा औषतमा प्रत्येक वर्ष २ सय जना नेपालीको ज्यान बाढी पहिरोले लिने गरेको छ।
“घटना संख्याका हिसाबले नेपालमा सबैभन्दा बढी हुने विपद्को घटनामा आगलागी पर्छ। तर, बाढी, पहिरो र चट्याङले सबैभन्दा बढीको ज्यान लिने गरेको देखिन्छ,” नेपाल डिजास्टर रिपोर्ट, २०१९ मा भनिएको छ।
पछिल्लो ५० वर्षमा बाढी र पहिरोमा परी ३ सय १७ जना मानिस वेपक्ता भएका छन्। सोही अवधिमा बाढी र पहिरोका घटनामा २ हजार ८ सय १ जना घाईते भएका थिए।
बाढी र पहिरोका घटनाबाट बितेका ५० वर्षमा ४२ लाख ९१ हजार ८ सय ३४ घर परिवार प्रभावित भएको गृहको तथ्याङ्कले देखाउँछ।
पचास वर्षको तथ्याङ्क हेर्दा नेपालमा बाढीले भन्दा पहिरोले बढीको ज्यान लिएको छ। पछिल्लो ५० वर्षमा पहिरोले ५ हजार २ सय ५२ र बाढीले ४ हजार ७ सय ४ जनाको ज्यान लिएको छ।
घर परिवार प्रभावित भने बाढीले बढी गरेको छ। सोही अवधिमा बाढीका कारण ३७ लाख २९ हजार ३ सय ७० घर–परिवार प्रभावित भएका छन् भने पहिरोबाट ५ लाख ६२ हजार ४ सय ६४ घर-परिवार।
९ बर्षमा करीब १७ अर्बको क्षति
पछिल्लो नौ वर्षमा बाढी र पहिरोका घटनाबाट राज्यले १६ अर्ब ७२ करोड ५ लाख ६७ हजार ७६ रूपैयाँ बराबरको क्षति व्यहोर्नु परेको छ। यो २०६८ देखि २०७६ सालसम्म बाढी र पहिरोले गरेको क्षतिको आँकडा हो।
गृह मन्त्रालयको तथ्याङ्क अनुसार बितेका १० वर्षमा बाढी र पहिरोका २ हजार १ सय ५२ घटना रेकर्ड भएका छन्। यी घटनामध्ये ९ सय २२ पहिरो र १ हजार २ सय ३० पहिरोका थिए।
पछिल्लो १० वर्षको तथ्याङ्कले नेपालमा पहिरो भन्दा बाढीका घटनाले ठूलो आर्थिक क्षति गरेको देखिन्छ।
यो अवधिमा बाढीबाट १५ अर्ब ५६ करोड ९१ लाख ३१ हजार ७ सय ३९ रूपैयाँ र पहिरोबाट १ अर्ब १५ करोड १४ लाख ३५ हजार ३ सय ३७ रूपैयाँ क्षति भएको गृहको अनुमान छ।
प्रतिक्रिया दिनुहोस्