इलाम। इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ। देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन्।

१५ असार दिउँसोदेखि हराइरहेका चापागाईँ हिजो, १६ असारमा उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो।    

आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको प्रहरीले बताएको छ। कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। रासस    

" /> इलाम। इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ। देउमाई नगरपालिका–५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन्।

१५ असार दिउँसोदेखि हराइरहेका चापागाईँ हिजो, १६ असारमा उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो।    

आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको प्रहरीले बताएको छ। कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। रासस    

"> इलाममा खोलामा डुबेर युवकको मृत्यु    : Dekhapadhi
इलाममा खोलामा डुबेर युवकको मृत्यु     <p style="text-align: justify;">इलाम। इलाममा एक व्यक्तिको खोलामा डुबेर मृत्यु भएको छ। देउमाई नगरपालिका&ndash;५ का २५ वर्षीय हरिप्रसाद चापागाईँ देउमाई खोलामा डुबिरहेको अवस्थामा मृत फेला परेका हुन्।</p> <p style="text-align: justify;">१५ असार दिउँसोदेखि हराइरहेका चापागाईँ हिजो, १६ असारमा उक्त खोलामा डुबेर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट प्रहरी टोली खटिएको थियो। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">आत्महत्या गरेको वा खोला तर्ने क्रममा मृत्यु भएको भन्नेबारे जानकारी नआइसकेको प्रहरीले बताएको छ। कसैले चापागाईँको मृत्यु गराएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। <em><strong>रासस &nbsp; &nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्