प्युठान। डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन्। 

स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षारोपण गरिएको हो। स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए।

स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय क्षेत्री, इन्द्रध्वज गणका प्रमुख सेनानी अर्जुनविक्रम थापालगायतको उपस्थितिमा कल्की, मयूर पङ्खी, वीरेन्द्र फूललगायत ८५० फूल रोपिएको हो। 

प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५८ लाखको योजनामा शान्तिवाटिका निर्माण भइरहेको छ। रासस

" /> प्युठान। डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन्। 

स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षारोपण गरिएको हो। स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए।

स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय क्षेत्री, इन्द्रध्वज गणका प्रमुख सेनानी अर्जुनविक्रम थापालगायतको उपस्थितिमा कल्की, मयूर पङ्खी, वीरेन्द्र फूललगायत ८५० फूल रोपिएको हो। 

प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५८ लाखको योजनामा शान्तिवाटिका निर्माण भइरहेको छ। रासस

"> स्वर्गद्वारीमा पुष्परोपण: Dekhapadhi
स्वर्गद्वारीमा पुष्परोपण <p style="text-align: justify;">प्युठान। डिभिजन वन कार्यालय र इन्द्रध्वज गण स्वर्गद्वारीले धार्मिकस्थल स्वर्गद्वारीमा फूलका विरुवा रोपेका छन्।&nbsp;</p> <p style="text-align: justify;">स्वर्गद्वारी परिसरमा रहेको शान्ति वाटिकामा वृक्षारोपण गरिएको हो। स्वर्गद्वारीमा पर्यटकको आकर्षण बढाउन सौन्दर्यमूलक फूल रोपिएको डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्रीले बताए।</p> <p style="text-align: justify;">स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्रबहादुर रोकाय क्षेत्री, इन्द्रध्वज गणका प्रमुख सेनानी अर्जुनविक्रम थापालगायतको उपस्थितिमा कल्की, मयूर पङ्खी, वीरेन्द्र फूललगायत ८५० फूल रोपिएको हो।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको ५८ लाखको योजनामा शान्तिवाटिका निर्माण भइरहेको छ।<em> रासस</em></p>
प्रतिक्रिया दिनुहोस्