काठमाडौं। कोभिड-१९ महामारी सम्बन्धि दुःखद समाचार सुनेर चिन्तामा हुनुहुन्छ। धेरै चिन्ता नलिनुस। विश्वभर १ करोडभन्दा बढीमा फैलिएर पूरा मानव जातीलाई भयभित बनाएको कोरोना भाइरस महामारीको दौरानमा आशावादी हुन सकिने सुखद समाचारहरू पनि सार्वजनिक भएका छन्।

सामान्यतया ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिमा इम्युनिटी पावर कमजोर हुन्छ भन्ने मान्यता छ। यस्तोमा उनीहरूलाई कोरोना लागे ज्यानै पनि जानसक्ने चिकित्सकहरूले चेतावनी दिएका छन्।

चिकित्सकहरूले उमेर ढल्केका तथा केही दीर्घ रोगबाट ग्रसितलाई कोरोना भाइरसबाट बढी खतरा हुन सक्ने भनेर सचेत बनाउन खोजेका हुन्। कोरोना लागे मरिहालिन्छ भन्ने होइन।

दम र उच्‍च रक्तचापबाट पीडीत बागलुङकी ६५ वर्षीया वृद्धा कोरोनामुक्त भएर डिस्चार्ज हुँदै।

कोरोना भाइरसबाट संक्रमित दम, उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर) लगायतका रोग भएका र सुत्केरी महिला पनि निको भएर घर फर्किइसकेका छन्। यी सब सुखद खबर नेपालकै हुन्।

कोरोना संक्रमित तर अन्य रोग बोकेर बसेकाहरूले त कोरोनालाई जित्न सक्छन् भने आम मानिसले किन चिन्ता लिइरहने? बरु सचेत भएर सकेसम्म संक्रमणबाटै जोगिन प्रयास गर्ने र संक्रमण भइहाले पनि सावधानीसाथ उपचार गरेर निको हुने नी।

नेपालमा कोरोना भाइरसको संक्रमणले महामारीको रूप लिन थालेपछि बढी जोखिम भएको भनिएका केही विरामी पूर्ण रूपमा निको भएर घर फकिएका केही सुखद समाचारलाई देखापढीले संकलन गरेको छ।

पहिलो समाचार

९ असारमा लामो समयदेखि दम रोगको समस्याबाट ग्रसित बंगलाचुली गाउँपालिका-१ का वृद्ध कोरोना संक्रमणमुक्त भएर घर फर्किए। दमको रोग हुँदाहुँदै पनि ७० वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्किनु आफैमा खुशीको कुरा थियो।

“कोरोनाबाट बाँच्नका लागि भनेर नेपाल आउँदा उल्टै कोरोनाले भेटाएछ, अब त मरिन्छ कि भनेको, बाँचेर फर्कँदा खुशी लागेको छ,” उनले सुनाए।

२० जेठमा भारतबाट आएर बंगलाचुली-१ स्यूजाको क्वारेन्टाइनमा बसेका १३१ जनाको स्वाब परीक्षण गर्दा उनीसहित दुई जनामा संक्रमण पुष्टी भएको थियो ।

दोस्रो समाचार

६ असारमा बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया सम्पन्न भयो।

उनी कपिलवस्तुकी २७ वर्षीया गर्भवती महिला थिइन्। कोरोनाबाट संक्रमित महिला अस्पताल पुग्दा उनी प्रसव समस्याले ग्रसित थिइन्। अहिले ती महिला र नवजात शिशुको अवस्था सामान्य छ।

त्यस्तै, अछाम चोरकोट गाउँपालिका ५ की २५ वर्षीया कोरोना संक्रमित महिलाको पनि सफल शल्यक्रिया भयो। उनको शल्यक्रिया पनि बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा गरिएको थियो। चिकित्सकहरूका अनुसार १८ साताकी गर्भवती उनमा आन्द्रा बेरिने समस्या थियो।

चिकित्सकहरूले उमेर ढल्केका तथा केही दीर्घ रोगबाट ग्रसितलाई कोरोना भाइरसबाट बढि खतरा हुन सक्ने भनेर सचेत बनाउन खोजेका हुन्। कोरोना लागे मरिहालिन्छ भन्ने होइन। कोरोना भाइरसबाट संक्रमित दम, उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर) लगायतका रोग भएका र सुत्केरी महिला पनि निको भएर घर फर्किइसकेका छन्। यी सब सुखद खबर नेपालकै हुन्।

तेस्रो समाचार

१७ जेठमा भरतपुर अस्पतालमा कोरोना संक्रमित महिला चार दिनमै पूर्ण रूपमा संक्रमणबाट मुक्त भइन्। १४ जेठमा उनलाई भाइरसको संक्रमण पुष्टि भएको थियो।

भरतपुर अस्पताल कोभिड-१९ क्लिनिकका संयोजक डा. प्रमोद पौडेलका अनुसार ती महिलामा रोग प्रतिरोधात्मक क्षमता राम्रो भएकाले संक्रमण पुष्टि भएको चार दिनमै ठिक भएकी हुन्।

चौथो  समाचार

११ वैशाखमा ६१ वर्षीया वृद्धा कोरोनालाई जितेर घर फर्किइन्। उनी लम्कीचुहा नगरपालिका १ लम्की भरुवाकी पानादेवी बिक हुन्।

सावधानी अपनाएर हिम्मत नहारे कोरोनामाथि सहजै जित हासिल गर्न सकिने उनको विश्वास छ। हाल संक्रमण पुष्टी भइसकेका र संक्रमणको जोखिममा रहेकालाई उनको सन्देश छ, “सबैभन्दा महत्वपूर्ण कुरा हिम्मत हो।

यो रोगलाई सरसफाइमा ध्यान दिएर पनि हराउन सकिन्छ भन्ने मलाई लाग्छ। हिम्मत गरेर म ६१ वर्षकी बूढी मान्छेले त यो कोरोना हराएँ। हिम्मत गरेपछि अरुले हराउन नसक्ने कुरै छैन नि।”

पाँचौ समाचार

मधुमेह र उच्च रक्तचापको समस्या भएकी बागलुङकी ६५ वर्षीया मनकुमारी पौडेल ६ वैशाखमा अस्पतालबाट डिस्चार्ज भएकी थिइन्। ४ चैतमा बेल्जियमबाट कतार हुँदै नेपाल आएकी उनमा संक्रमण पुष्टी भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो।

छैंटौ समाचार

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएकी ८१ वर्षीया वृद्धाले वैशाखको पूर्वाद्र्धमै कोरोनालाई पराजित गरिन्।

कोरोनालाई जितेर उनी ११ वैशाखमा घर फर्केकी थिइन्। वैशाख १ मा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ५ चैतमा उनी पाँचजनाको परिवारसहित बेलायतबाट नेपाल फर्केकी थिइन्।

सातौं समाचार

मिर्गौलाको समस्याबाट ग्रसित विरामीलाई कोरोना भाइरसको संक्रमण भए त जोगिन निक्कै गाह्रो हुने चर्चा व्याप्त थियो। तर, सप्तरीका एक किशोरले सही तरिकाबाट सावधानी अपनाए मिर्गौलाको रोग भए पनि कोरोनालाई जित्न सकिने उदाहरण प्रस्तुत गरे।

राजविराज नगरपालिका १३ पिपराहीका १४ वर्षीय मिर्गौला रोगी एक बालक कोरोना जितेर घर फर्किए। १२ दिन आइसोलेसनमा बसेपछि ७ असारमा पूरा निको भएर उनी घर फर्किएका थिए।

" /> काठमाडौं। कोभिड-१९ महामारी सम्बन्धि दुःखद समाचार सुनेर चिन्तामा हुनुहुन्छ। धेरै चिन्ता नलिनुस। विश्वभर १ करोडभन्दा बढीमा फैलिएर पूरा मानव जातीलाई भयभित बनाएको कोरोना भाइरस महामारीको दौरानमा आशावादी हुन सकिने सुखद समाचारहरू पनि सार्वजनिक भएका छन्।

"> कोरोना महामारीबीचका आशालाग्दा समाचार: Dekhapadhi
फोक्सोको क्यान्सर भएर केमोथेरापी गरिएका चितवनका ७५ वर्षीय वृद्ध र उनकी श्रीमती ५ असारमा भरतपुर अस्पतालबाट डिस्चार्ज हुँदै।
कोरोना महामारीबीचका आशालाग्दा समाचार

प्रतिक्रिया दिनुहोस्