काठमाडौं। देशका धेरै स्थानहरूमा आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको छ।

भोलि, १८ असारमा सबै प्रदेशहरूमा सामान्य बदली धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले पर्सि, १९ असारमा प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरेको छ।

" /> काठमाडौं। देशका धेरै स्थानहरूमा आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको छ।

भोलि, १८ असारमा सबै प्रदेशहरूमा सामान्य बदली धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले पर्सि, १९ असारमा प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरेको छ।

"> आज यी ठाउँमा पानी पर्ने, बाढी र पहिरोबाट सतर्क रहन आग्रह: Dekhapadhi
नेपाल बाढी सूचनाको आज बिहानसम्मको वर्षा पूर्वानुमानको चित्र।
आज यी ठाउँमा पानी पर्ने, बाढी र पहिरोबाट सतर्क रहन आग्रह
काठमाडौं। देशका धेरै स्थानहरूमा आज मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ।

ती क्षेत्रहरू भएर बहने नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुनसक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा नेपाल नजिक रहेको छ।

भोलि, १८ असारमा सबै प्रदेशहरूमा सामान्य बदली धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले पर्सि, १९ असारमा प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस्