कैलाली। प्रहरीले कैलालीमा जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट अढाइलाख भन्दा बढी रकम बरामद पनि गरिएको छ।

क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लम्की चुहानगरपालिका–६ चोरीपुरको खोलाको किनारबाट उनीहरूलाई दुई लाख ५९ हजार ७०० नगदसहित पक्राउ गरेको बताइएको छ। 

पक्राउ पर्नेहरूमा  लम्कीचुहा नगरपालिका–४ का दीपक भण्डारी, सोही ठाउँका प्रकाश शाही, कृष्ण विष्ट, प्रजिन राई, नवल बुढा र सोही नगरपालिका–२ बस्ने नरबहादुर शाही र टीकापुर नगरपालिका–१ बस्ने प्रकाश खड्का रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। 

" /> कैलाली। प्रहरीले कैलालीमा जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट अढाइलाख भन्दा बढी रकम बरामद पनि गरिएको छ।

क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लम्की चुहानगरपालिका–६ चोरीपुरको खोलाको किनारबाट उनीहरूलाई दुई लाख ५९ हजार ७०० नगदसहित पक्राउ गरेको बताइएको छ। 

पक्राउ पर्नेहरूमा  लम्कीचुहा नगरपालिका–४ का दीपक भण्डारी, सोही ठाउँका प्रकाश शाही, कृष्ण विष्ट, प्रजिन राई, नवल बुढा र सोही नगरपालिका–२ बस्ने नरबहादुर शाही र टीकापुर नगरपालिका–१ बस्ने प्रकाश खड्का रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ। 

"> कैलालीमा जुवा खेलिरहेका सातजना पक्राउ: Dekhapadhi
कैलालीमा जुवा खेलिरहेका सातजना पक्राउ <p style="text-align: justify;">कैलाली। प्रहरीले कैलालीमा जुवा खेलिरहेका सात जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट अढाइलाख भन्दा बढी रकम बरामद पनि गरिएको छ।</p> <p style="text-align: justify;">क्षेत्रीय अनुसन्धान समूह&nbsp;(आरआईटी) र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले लम्की चुहानगरपालिका&ndash;६ चोरीपुरको खोलाको किनारबाट उनीहरूलाई दुई लाख ५९ हजार ७०० नगदसहित पक्राउ गरेको बताइएको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेहरूमा &nbsp;लम्कीचुहा नगरपालिका&ndash;४ का दीपक भण्डारी, सोही ठाउँका प्रकाश शाही, कृष्ण विष्ट, प्रजिन राई, नवल बुढा र सोही नगरपालिका&ndash;२ बस्ने नरबहादुर शाही र टीकापुर नगरपालिका&ndash;१ बस्ने प्रकाश खड्का रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्