रसुवा। आखेटोपहारसम्बन्धी मुद्दाको अभियोग लागेका एक फरार अभियुक्त १५ वर्षपछि कारागार चलान भएका छन्।

कारागार चलान हुनेमा तिब्बतको ल्हासा घर बताउने हुम्ला जिल्ला साविक लिमी गाविस वडा नं ४ हाल नाम्खा गाउँपालिका वडा नं ६ ठेगाना भई काठमाडौँ महानगर वडा नं ६ बौद्ध तीनचुली बस्दै आएका ५० वर्षीय कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङ रहेको रसुवा जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न  जिल्ला न्यायाधीश  राजेन्द्र नेपालको एकल इजलासले आदेश जारी गरेलगत्तै सोमबार कारागार चलान गरिएको रसुवा जिल्ला अदालतले जनाएको छ।

तत्कालीन समयमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ  नेपाली सेना दुर्गाबक्स गणले २०६२ भदौ १० गते बरामद गरेको अवैध वन्यजन्तुका छाला तथा हड्डी ओसारपसारको अभियोग लागेका तामाङलाई नेपाल प्रहरीको अनुसन्धान ब्युरोले १५ वर्षपछि पक्राउ गरेको बताइएको छ।

घटनाको अनुसन्धानबाट अभियुक्त आठ जनामध्ये सामान भण्डारण गर्न आफ्नो घर उपलब्ध गराइदिने थुप्तेन तामाङले सफाइ पाइसकेका छन्।

त्यस्तै बलराम श्रेष्ठले पाँच वर्ष र रसुवा ब्रिदिमका मिङ्मर छिरिङ तामाङसहित तीनजनाले  जनही सात वर्ष कारागार सजायसहितको नगद जरिवाना चुक्ता गरिसकेका छन्। अर्का अभियुक्त निटुब लामा र डाण्डुप लामा भने फरार रहेको अदालतले जनाएको छ।

ती अभियुक्तले कन्टेनर डिब्बामा लुकाइछिपाई पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३९ थान र बाघको हाड ११३ केजी रसुवागढी नाकाबाट केरूङतर्फ लाँदै गर्दा नेपाली सेनाले स्याफ्रुबेँसीबाट बरामद गरेको लाङटाङ  राष्ट्रिय निकुञ्जले जनाएको छ। रासस

" /> रसुवा। आखेटोपहारसम्बन्धी मुद्दाको अभियोग लागेका एक फरार अभियुक्त १५ वर्षपछि कारागार चलान भएका छन्।

"> आखेटोपहारसम्बन्धी मुद्दाका फरार अभियुक्त १५ वर्षपछि कारागार चलान: Dekhapadhi
आखेटोपहारसम्बन्धी मुद्दाका फरार अभियुक्त १५ वर्षपछि कारागार चलान
रसुवा। आखेटोपहारसम्बन्धी मुद्दाको अभियोग लागेका एक फरार अभियुक्त १५ वर्षपछि कारागार चलान भएका छन्।

कारागार चलान हुनेमा तिब्बतको ल्हासा घर बताउने हुम्ला जिल्ला साविक लिमी गाविस वडा नं ४ हाल नाम्खा गाउँपालिका वडा नं ६ ठेगाना भई काठमाडौँ महानगर वडा नं ६ बौद्ध तीनचुली बस्दै आएका ५० वर्षीय कुञ्जोक लामा भनिने कुञ्जोक छिरिङ तामाङ रहेको रसुवा जिल्ला अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए।

अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न  जिल्ला न्यायाधीश  राजेन्द्र नेपालको एकल इजलासले आदेश जारी गरेलगत्तै सोमबार कारागार चलान गरिएको रसुवा जिल्ला अदालतले जनाएको छ।

तत्कालीन समयमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ  नेपाली सेना दुर्गाबक्स गणले २०६२ भदौ १० गते बरामद गरेको अवैध वन्यजन्तुका छाला तथा हड्डी ओसारपसारको अभियोग लागेका तामाङलाई नेपाल प्रहरीको अनुसन्धान ब्युरोले १५ वर्षपछि पक्राउ गरेको बताइएको छ।

घटनाको अनुसन्धानबाट अभियुक्त आठ जनामध्ये सामान भण्डारण गर्न आफ्नो घर उपलब्ध गराइदिने थुप्तेन तामाङले सफाइ पाइसकेका छन्।

त्यस्तै बलराम श्रेष्ठले पाँच वर्ष र रसुवा ब्रिदिमका मिङ्मर छिरिङ तामाङसहित तीनजनाले  जनही सात वर्ष कारागार सजायसहितको नगद जरिवाना चुक्ता गरिसकेका छन्। अर्का अभियुक्त निटुब लामा र डाण्डुप लामा भने फरार रहेको अदालतले जनाएको छ।

ती अभियुक्तले कन्टेनर डिब्बामा लुकाइछिपाई पाटेबाघको छाला पाँच थान, चितुवाको छाला ३६ थान, ओतको छाला २३९ थान र बाघको हाड ११३ केजी रसुवागढी नाकाबाट केरूङतर्फ लाँदै गर्दा नेपाली सेनाले स्याफ्रुबेँसीबाट बरामद गरेको लाङटाङ  राष्ट्रिय निकुञ्जले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्