काठमाडौं। काठमाडौं उपत्यकामा रगतको अभाव देखिएपछि रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाले दाताहरुलाई रक्तदान गर्न अपील गरेको छ । चाडपर्वको समयमा दाताहरुबाट रक्तदान नहुँदा काठमाडौं उपत्यकामा रगत चढाउनुपर्ने विरामीहरुको उपचारमा समस्या भइरहेको छ ।

रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ताका अनुसार सामान्य अवस्थामाभन्दा अहिले करीब आधामात्र रगतको उपलब्धता छ । सामान्यअवस्थामा दैनिक साढे ३ सय पिन्टसम्म रगत उपलब्ध गराउँदै आएको केन्द्रीय रक्तसंचार सेवाबाट दशैंयता भने दैनिक २ सय पिन्टभन्दा कमैमात्र रगत उपलब्ध गराउन सकिएको निर्देशक गुप्ताले जानकारी दिए ।

सबै मानिसहरु चाडपर्वको माहोलमा रहेकाले दशैं शुरु भएदेखि नै प्रभावकारीरुपमा रक्तदान हुन नसकिरहेको बताएका निर्देशक गुप्ताले छठ सकिएलगत्तै अवस्था सामान्यतर्फ जाने विश्वास व्यक्त गरे । त्यसका लागि आफूहरु रक्तदान कार्यक्रम संचालनमा जुटिरहेको उनको भनाई छ ।

''सबै रक्तदाताहरु यतिबेला फेस्टिभ मुडमा हुनुहुन्छ । त्यसैले पर्याप्त रगत संकलन हुन सकेको छैन । तर अत्यावश्यक विरामीले उपचारै नपाउने गरी रगत अभाव भएको भने हैन । दुर्घटनामा परेका वा डेलिभरी केसमा रगत उपलब्ध गराउन हामी सक्ने अवस्थामै छौं'', निर्देशक गुप्ताले भने, ''कसैले पनि रगतको अभावले जीवन गुमाउनु नपरोस् भन्नेमा हामी सबै जिम्मेवार हुनुपर्छ । त्यसैले यो स्कार्सिटीको (अभावको) बेलामा रक्तदान गरिदिनुहुन म सबैमा अपील पनि गर्न चाहन्छु ।''

काठमाडौंमा नोबेल, ग्राण्डी इन्टरनेशनल, मेडिसिटी, हिमाल, वीर, टिचिङ लगायत अस्पतालका पनि आफ्नै रक्तसंचार केन्द्र छन् ।

" /> काठमाडौं। काठमाडौं उपत्यकामा रगतको अभाव देखिएपछि रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाले दाताहरुलाई रक्तदान गर्न अपील गरेको छ । चाडपर्वको समयमा दाताहरुबाट रक्तदान नहुँदा काठमाडौं उपत्यकामा रगत चढाउनुपर्ने विरामीहरुको उपचारमा समस्या भइरहेको छ ।

रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ताका अनुसार सामान्य अवस्थामाभन्दा अहिले करीब आधामात्र रगतको उपलब्धता छ । सामान्यअवस्थामा दैनिक साढे ३ सय पिन्टसम्म रगत उपलब्ध गराउँदै आएको केन्द्रीय रक्तसंचार सेवाबाट दशैंयता भने दैनिक २ सय पिन्टभन्दा कमैमात्र रगत उपलब्ध गराउन सकिएको निर्देशक गुप्ताले जानकारी दिए ।

सबै मानिसहरु चाडपर्वको माहोलमा रहेकाले दशैं शुरु भएदेखि नै प्रभावकारीरुपमा रक्तदान हुन नसकिरहेको बताएका निर्देशक गुप्ताले छठ सकिएलगत्तै अवस्था सामान्यतर्फ जाने विश्वास व्यक्त गरे । त्यसका लागि आफूहरु रक्तदान कार्यक्रम संचालनमा जुटिरहेको उनको भनाई छ ।

''सबै रक्तदाताहरु यतिबेला फेस्टिभ मुडमा हुनुहुन्छ । त्यसैले पर्याप्त रगत संकलन हुन सकेको छैन । तर अत्यावश्यक विरामीले उपचारै नपाउने गरी रगत अभाव भएको भने हैन । दुर्घटनामा परेका वा डेलिभरी केसमा रगत उपलब्ध गराउन हामी सक्ने अवस्थामै छौं'', निर्देशक गुप्ताले भने, ''कसैले पनि रगतको अभावले जीवन गुमाउनु नपरोस् भन्नेमा हामी सबै जिम्मेवार हुनुपर्छ । त्यसैले यो स्कार्सिटीको (अभावको) बेलामा रक्तदान गरिदिनुहुन म सबैमा अपील पनि गर्न चाहन्छु ।''

काठमाडौंमा नोबेल, ग्राण्डी इन्टरनेशनल, मेडिसिटी, हिमाल, वीर, टिचिङ लगायत अस्पतालका पनि आफ्नै रक्तसंचार केन्द्र छन् ।

"> काठमाडौंमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपील: Dekhapadhi
काठमाडौंमा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपील
काठमाडौं। काठमाडौं उपत्यकामा रगतको अभाव देखिएपछि रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाले दाताहरुलाई रक्तदान गर्न अपील गरेको छ । चाडपर्वको समयमा दाताहरुबाट रक्तदान नहुँदा काठमाडौं उपत्यकामा रगत चढाउनुपर्ने विरामीहरुको उपचारमा समस्या भइरहेको छ ।

रेडक्रसको केन्द्रीय रक्तसंचार सेवाका निर्देशक पवन कुमार गुप्ताका अनुसार सामान्य अवस्थामाभन्दा अहिले करीब आधामात्र रगतको उपलब्धता छ । सामान्यअवस्थामा दैनिक साढे ३ सय पिन्टसम्म रगत उपलब्ध गराउँदै आएको केन्द्रीय रक्तसंचार सेवाबाट दशैंयता भने दैनिक २ सय पिन्टभन्दा कमैमात्र रगत उपलब्ध गराउन सकिएको निर्देशक गुप्ताले जानकारी दिए ।

सबै मानिसहरु चाडपर्वको माहोलमा रहेकाले दशैं शुरु भएदेखि नै प्रभावकारीरुपमा रक्तदान हुन नसकिरहेको बताएका निर्देशक गुप्ताले छठ सकिएलगत्तै अवस्था सामान्यतर्फ जाने विश्वास व्यक्त गरे । त्यसका लागि आफूहरु रक्तदान कार्यक्रम संचालनमा जुटिरहेको उनको भनाई छ ।

''सबै रक्तदाताहरु यतिबेला फेस्टिभ मुडमा हुनुहुन्छ । त्यसैले पर्याप्त रगत संकलन हुन सकेको छैन । तर अत्यावश्यक विरामीले उपचारै नपाउने गरी रगत अभाव भएको भने हैन । दुर्घटनामा परेका वा डेलिभरी केसमा रगत उपलब्ध गराउन हामी सक्ने अवस्थामै छौं'', निर्देशक गुप्ताले भने, ''कसैले पनि रगतको अभावले जीवन गुमाउनु नपरोस् भन्नेमा हामी सबै जिम्मेवार हुनुपर्छ । त्यसैले यो स्कार्सिटीको (अभावको) बेलामा रक्तदान गरिदिनुहुन म सबैमा अपील पनि गर्न चाहन्छु ।''

काठमाडौंमा नोबेल, ग्राण्डी इन्टरनेशनल, मेडिसिटी, हिमाल, वीर, टिचिङ लगायत अस्पतालका पनि आफ्नै रक्तसंचार केन्द्र छन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्