कैलाली। सुदूरपश्चिममा थप एकजनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

बयालपाटा अस्पतालमा उपचारको क्रममा असार १४ गते मृत्यु भएको थियो। उनी भारतबाट त्रिनगरनाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।

असार १३ गते एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।

योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ।

" /> कैलाली। सुदूरपश्चिममा थप एकजनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

बयालपाटा अस्पतालमा उपचारको क्रममा असार १४ गते मृत्यु भएको थियो। उनी भारतबाट त्रिनगरनाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।

असार १३ गते एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।

योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ।

"> अछाममा मृत्युपछि एकजनामा काेराेना संक्रमण पुष्टि: Dekhapadhi अछामको रामारोशन गाउँपालिका-५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि
• बयालपाटा अस्पतालमा उपचारको क्रममा असार १४ गते मृत्यु भएको थियो।

अछाममा मृत्युपछि एकजनामा काेराेना संक्रमण पुष्टि
कैलाली। सुदूरपश्चिममा थप एकजनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिए।

बयालपाटा अस्पतालमा उपचारको क्रममा असार १४ गते मृत्यु भएको थियो। उनी भारतबाट त्रिनगरनाका हुँदै जेठ २७ गते अछाम पुगेर क्वारेन्टाइनमा बसिरहेका थिए।

असार १३ गते एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उनलाई उपचारका लागि बयालपाटा अस्पतालमा लगिएको थियो।

योसँगै सुदूरपश्चिममा मृत्यु हुने कोरोना संक्रमितको संख्या सात पुगेको छ।

प्रतिक्रिया दिनुहोस्