काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत इन्जिनियर राजकुमार शाक्यसँग स्रोत नखुल्ने करिब पाैने ११ कराेड रूपैयाँ बराबरको सम्पत्ति रहेको पाइएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको अनुसन्धानमा उनले  १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बराबरको रकम गैरकानुनी तरिकाले आर्जन गरेको देखिएको हो।

स्रोत नखुलेको सम्पत्ति भेटिएपछि अख्तियारले मंगलबार विशेष अदालतमा काठमाडौंमा शाक्यविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। दायर गरिएको मुद्दामा शाक्यसँग १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बिगो दाबी गरिएको छ।

इन्जिनियर शाक्यले कमिसन नलिई काम नगर्ने, आर्थिक वर्ष २०७५/७६ मा करिब एक करोड रूपैयाँ कमिसन असुलेको, ठेकदारहरूसँग ५० लाख रूपैयाँ आफ्नो खातामा राख्न लगाएको लगाएका आरोप लगाई उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान शुरू गरेको थियो।

अनुसन्धानमा शाक्यले जाँच अवधिमा सार्वजनिक सेवामा रही एक करोड ६१ लाख ७३ हजार ५६१ रूपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको थियो। तर, सोही अवधिमा उनले सम्पत्ति सिर्जना तथा लगानी गर्नमा १२ करोड ३९ लाख २४ हजार १४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

शाक्य २०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय कञ्चनपुरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी २०६४ माघ १ गते इन्जिनियर पदमा र २०७२ कात्तिक १० गतेदेखि सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए।

अख्तियारले उनी सरकारी सेवामा प्रवेश गरेदेखि २०७६ फागुन मसान्तसम्मको अवधिमा उनको आयआर्जनको अनुसन्धान गरेको थियो। अनुसन्धानमा शाक्यले जाँच अवधिमा सार्वजनिक सेवामा रही एक करोड ६१ लाख ७३ हजार ५६१ रूपैयाँ वैधानिक रूपमा आर्जन गरेको देखिएको थियो। तर, सोही अवधिमा उनले सम्पत्ति सिर्जना तथा लगानी गर्नमा १२ करोड ३९ लाख २४ हजार १४ रूपैयाँ खर्च तथा लगानी गरेको देखिएको छ।

शाक्यको सम्पत्तिमध्ये १० करोड ७७ लाख ५० हजार ४५३ रूपैयाँ बराबरको भागलाई वैध आयस्रोतले नसमेटिने अख्तियारले ठहर गरेको छ।

सार्वजनिक सेवामा प्रवेशपश्चात् शाक्यले आफू र श्रीमतीका नाममा जग्गा खरिद, घर निर्माण, सवारीसाधन खरिदलगायतमा खर्च लगानीका साथै भान्जी नाताकी व्यक्तिका नाममासमेत जग्गा खरिद गरी लुकाई छिपाई राखेको अख्तियारले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

शाक्यले आफू तथा आफ्नो परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरूमा खाता खोली मुद्दती निक्षेपमा अवैध रकमहरू राखेको, उक्त मुद्दती निक्षेपहरू परिपक्व नहुँदै सोही मुद्दती निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरूलाई लगानीसमेत गरेको देखिन आएको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत इन्जिनियर राजकुमार शाक्यसँग स्रोत नखुल्ने करिब पाैने ११ कराेड रूपैयाँ बराबरको सम्पत्ति रहेको पाइएको छ।

"> खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर शाक्यसँग पौने ११ करोडको गैरकानुनी सम्पत्ति: Dekhapadhi
खानेपानी तथा ढल व्यवस्थापन विभागका इन्जिनियर शाक्यसँग पौने ११ करोडको गैरकानुनी सम्पत्ति

प्रतिक्रिया दिनुहोस्