प्युठान। स्वर्गद्वारी नगरपालिकाले सूचना प्रविधियुक्त आधुनिक उद्यान निर्माण शुरू गरेको छ।

नगरक्षेत्रका पर्यटकीयस्थलका बारेमा जानकारीसँंगै नगरपालिका बारेमा जानकारी दिने उद्देश्यले  वडा नं ४ जिमुरपाटामा उद्यान निर्माण शुरू गरिएको हो।

उद्यानमा चालु आर्थिक वर्षमा सभा कक्ष निर्माण गरिएको छ। प्रदेश सरकार र नगरपालिकाको एक करोड ६० लाख रूपैयाँ लागतमा सभाकक्ष निर्माण गरिएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए।

बहुवर्षीय योजना भएकाले आधुनिक उद्यानमा पाँच वर्षसम्म प्रदेश सरकार र नगरपालिकाको सहयोगमा विभिन्न संरचना निर्माण हुने जनाइएको छ।

उद्यानमा दृश्यावलोकन स्तम्भ, वनभोज क्षेत्र, मन्दिर, टेनिस र ब्याटमिन्टन कोर्ट, पार्किङ, सिँढीलगायत संरचना निर्माण गरिने तथा वृक्षरोपणसमेत गरिने योजन रहेको उनको भनाइ छ।

धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीसँंगै सो क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर उद्यान निर्माणको थालनी गरिएको नगर प्रमुख रोका क्षेत्रीले बताए।

उद्यान निर्माणपछि स्वर्गद्वारीसंँगै नजिकका माडी नदी, रोल्पाको चतुर्भुज, नमूना शहर भिङ्ग्री बजारलगायत क्षेत्र उपयोगी हुने जनाइएको छ। रासस

" /> प्युठान। स्वर्गद्वारी नगरपालिकाले सूचना प्रविधियुक्त आधुनिक उद्यान निर्माण शुरू गरेको छ।

नगरक्षेत्रका पर्यटकीयस्थलका बारेमा जानकारीसँंगै नगरपालिका बारेमा जानकारी दिने उद्देश्यले  वडा नं ४ जिमुरपाटामा उद्यान निर्माण शुरू गरिएको हो।

उद्यानमा चालु आर्थिक वर्षमा सभा कक्ष निर्माण गरिएको छ। प्रदेश सरकार र नगरपालिकाको एक करोड ६० लाख रूपैयाँ लागतमा सभाकक्ष निर्माण गरिएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए।

बहुवर्षीय योजना भएकाले आधुनिक उद्यानमा पाँच वर्षसम्म प्रदेश सरकार र नगरपालिकाको सहयोगमा विभिन्न संरचना निर्माण हुने जनाइएको छ।

उद्यानमा दृश्यावलोकन स्तम्भ, वनभोज क्षेत्र, मन्दिर, टेनिस र ब्याटमिन्टन कोर्ट, पार्किङ, सिँढीलगायत संरचना निर्माण गरिने तथा वृक्षरोपणसमेत गरिने योजन रहेको उनको भनाइ छ।

धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीसँंगै सो क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर उद्यान निर्माणको थालनी गरिएको नगर प्रमुख रोका क्षेत्रीले बताए।

उद्यान निर्माणपछि स्वर्गद्वारीसंँगै नजिकका माडी नदी, रोल्पाको चतुर्भुज, नमूना शहर भिङ्ग्री बजारलगायत क्षेत्र उपयोगी हुने जनाइएको छ। रासस

"> स्वर्गद्वारीमा सूचना प्रविधियुक्त उद्यान निर्माण शुरू: Dekhapadhi
स्वर्गद्वारीमा सूचना प्रविधियुक्त उद्यान निर्माण शुरू
प्युठान। स्वर्गद्वारी नगरपालिकाले सूचना प्रविधियुक्त आधुनिक उद्यान निर्माण शुरू गरेको छ।

नगरक्षेत्रका पर्यटकीयस्थलका बारेमा जानकारीसँंगै नगरपालिका बारेमा जानकारी दिने उद्देश्यले  वडा नं ४ जिमुरपाटामा उद्यान निर्माण शुरू गरिएको हो।

उद्यानमा चालु आर्थिक वर्षमा सभा कक्ष निर्माण गरिएको छ। प्रदेश सरकार र नगरपालिकाको एक करोड ६० लाख रूपैयाँ लागतमा सभाकक्ष निर्माण गरिएको नगर प्रमुख नेत्रबहादुर रोका क्षेत्रीले बताए।

बहुवर्षीय योजना भएकाले आधुनिक उद्यानमा पाँच वर्षसम्म प्रदेश सरकार र नगरपालिकाको सहयोगमा विभिन्न संरचना निर्माण हुने जनाइएको छ।

उद्यानमा दृश्यावलोकन स्तम्भ, वनभोज क्षेत्र, मन्दिर, टेनिस र ब्याटमिन्टन कोर्ट, पार्किङ, सिँढीलगायत संरचना निर्माण गरिने तथा वृक्षरोपणसमेत गरिने योजन रहेको उनको भनाइ छ।

धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारीसँंगै सो क्षेत्रमा आउने पर्यटकलाई लक्ष्य गरेर उद्यान निर्माणको थालनी गरिएको नगर प्रमुख रोका क्षेत्रीले बताए।

उद्यान निर्माणपछि स्वर्गद्वारीसंँगै नजिकका माडी नदी, रोल्पाको चतुर्भुज, नमूना शहर भिङ्ग्री बजारलगायत क्षेत्र उपयोगी हुने जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्