चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ।

गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न  लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक समेत रहेकी गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरूपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई  निर्देशन  दिइएको  अध्यक्ष गुरुङकाे भनाइ छ ।

शिक्षकहरूलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताए। उनका अनु्सार तत्काल गाउँपालिकाभित्रका शिक्षकबाट पठनपाठन शुरू गरिनेछ।

बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागी गराइनेछ। गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी  खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन्।

सार्वजनिक र  निजी दुवैमा टोल शिक्षा लागू हुनेछ।  रासस

" /> चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ।

गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न  लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक समेत रहेकी गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरूपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई  निर्देशन  दिइएको  अध्यक्ष गुरुङकाे भनाइ छ ।

शिक्षकहरूलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताए। उनका अनु्सार तत्काल गाउँपालिकाभित्रका शिक्षकबाट पठनपाठन शुरू गरिनेछ।

बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागी गराइनेछ। गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी  खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन्।

सार्वजनिक र  निजी दुवैमा टोल शिक्षा लागू हुनेछ।  रासस

"> इच्छाकामना गाउँपालिकाले टोलटोलमा कक्षा सञ्चालन गर्ने: Dekhapadhi
इच्छाकामना गाउँपालिकाले टोलटोलमा कक्षा सञ्चालन गर्ने
चितवन। चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले टोल कक्षा सञ्चालन गर्ने भएको छ।

गाउँपालिका शिक्षा समितिको बैठकले असार २१ गतेदेखि विद्यार्थीका लागि टोलटोलमा कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो।

आवश्यक सुरक्षा सतर्कता र सामाजिक दूरी कायम गरी कक्षा सञ्चालन गर्न  लागिएको गाउँपालिका शिक्षा समितिका संयोजक समेत रहेकी गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन्।

बन्दाबन्दीले गत चैत ११ गतेदेखि विद्यालय पठनपाठन पूर्णरूपमा प्रभावित भएको हुँदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ बमोजिम टोलटोलमा सिकाइ सहजीकरण कार्य गर्न सम्पूर्ण विद्यालयलाई  निर्देशन  दिइएको  अध्यक्ष गुरुङकाे भनाइ छ ।

शिक्षकहरूलाई १९ गतेभित्र आफू कार्यरत विद्यालयमा हाजिर हुन निर्देशन दिइएको पनि उनले बताए। उनका अनु्सार तत्काल गाउँपालिकाभित्रका शिक्षकबाट पठनपाठन शुरू गरिनेछ।

बाहिरी जिल्लाबाट आएका शिक्षकलाई १४ दिन क्वारेन्टिनमा राखिसकेपछि मात्र सहभागी गराइनेछ। गाउँपालिका शिक्षा अधिकृत दुर्गादेवी  खड्काका अनुसार हाल गाउँपालिकामा ५१ सामुदायिक र चार संस्थागत विद्यालय छन्।

सार्वजनिक र  निजी दुवैमा टोल शिक्षा लागू हुनेछ।  रासस

प्रतिक्रिया दिनुहोस्