काठमाडौं। मनोहरा खोलाबाट बालुवा चोरी गरेको आरोपमा काभ्रे नमोबुद्ध नगरपालिकाका बुद्ध लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिकाको पेप्सीकोलामा बसोवास गर्दै आएका तामाङ हिजो, १५ असारमा पक्राउ परेका हुन्।

मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

प्रशासनले मनोहरा नदीबाट वालुवा उत्खनन गर्न पूर्ण रुपमा बन्देज लगाएको छ।

तर, काठमाडौं र भक्तपुरको सिमा नदी मनोहराबाट साँखु क्षेत्रदेखि जडिबुटीसम्म नै बालुवा चोरी भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन्।

" /> काठमाडौं। मनोहरा खोलाबाट बालुवा चोरी गरेको आरोपमा काभ्रे नमोबुद्ध नगरपालिकाका बुद्ध लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिकाको पेप्सीकोलामा बसोवास गर्दै आएका तामाङ हिजो, १५ असारमा पक्राउ परेका हुन्।

मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

प्रशासनले मनोहरा नदीबाट वालुवा उत्खनन गर्न पूर्ण रुपमा बन्देज लगाएको छ।

तर, काठमाडौं र भक्तपुरको सिमा नदी मनोहराबाट साँखु क्षेत्रदेखि जडिबुटीसम्म नै बालुवा चोरी भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन्।

"> मनोहरामा बालुवा चोरी गर्दै गर्दा टिपरसहित एकजना पक्राउ : Dekhapadhi
मनोहरामा बालुवा चोरी गर्दै गर्दा टिपरसहित एकजना पक्राउ
काठमाडौं। मनोहरा खोलाबाट बालुवा चोरी गरेको आरोपमा काभ्रे नमोबुद्ध नगरपालिकाका बुद्ध लामा तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिकाको पेप्सीकोलामा बसोवास गर्दै आएका तामाङ हिजो, १५ असारमा पक्राउ परेका हुन्।

मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई रंगेहात पक्राउ गरेको थियो।

प्रशासनले मनोहरा नदीबाट वालुवा उत्खनन गर्न पूर्ण रुपमा बन्देज लगाएको छ।

तर, काठमाडौं र भक्तपुरको सिमा नदी मनोहराबाट साँखु क्षेत्रदेखि जडिबुटीसम्म नै बालुवा चोरी भइरहेको स्थानीयले गुनासो गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्