काठमाडौं। स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रूपैयाँसहित प्रहरीले आज काठमाडौं महानगरपालिकाको कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कुलेश्वर बस्ने बारा जितपुरका ४७ वर्षे रमेश सिंह र भारत घर भएका २५ वर्षे रविशंकर सिंहलाई पक्राउ गरिएको हो।

अवैध नगद कारोबार भइरहेको भन्ने सुराकीका आधारमा घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

" /> काठमाडौं। स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रूपैयाँसहित प्रहरीले आज काठमाडौं महानगरपालिकाको कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कुलेश्वर बस्ने बारा जितपुरका ४७ वर्षे रमेश सिंह र भारत घर भएका २५ वर्षे रविशंकर सिंहलाई पक्राउ गरिएको हो।

अवैध नगद कारोबार भइरहेको भन्ने सुराकीका आधारमा घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ।

"> स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ : Dekhapadhi
स्रोत नखुलेको नगदसहित दुईजना पक्राउ  <p style="text-align: justify;">काठमाडौं। स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रूपैयाँसहित प्रहरीले आज काठमाडौं महानगरपालिकाको कुलेश्वरबाट दुई जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">केन्द्रीय प्रहरी समाचार कक्षले जनाएअनुसार कुलेश्वर बस्ने बारा जितपुरका ४७ वर्षे रमेश सिंह र भारत घर भएका २५ वर्षे रविशंकर सिंहलाई पक्राउ गरिएको हो।</p> <p style="text-align: justify;">अवैध नगद कारोबार भइरहेको भन्ने सुराकीका आधारमा घटनास्थल पुगेको महानगरीय प्रहरी वृत्त कालिमाटीको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो। दुवैलाई थुनामा राखेर अनुसन्धान भइरहेको बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्