काठमाडौं। लागुऔषध लुकाएर राखेको अवस्थामा प्रहरीले तनहुँ र कैलालीबाट पाँचजनालाई पक्राउ गरेको छ।

तनहु्ँको आबुखैरेनी गाउँपालिकास्थित मुग्लिन पुलबाट दुई किलो ३०० ग्राम गाँजासहित प्रहरीले कास्की रुपा गाउँपालिकाका तेजबहादुर गुरुङसहित चारजनालाई पक्राउ गरेको छ।

२५ वर्षीय तेजबहादुरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा भेटिएपछि उनीसँगै रहेका अन्य तीनजनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकामा बसोवास गर्ने बैतडी पाटन नगरपालिकाका रविन पाण्डेय अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने ४५० मिलिग्राम धुलोसहित पक्राउ परेका छन्।

पाण्डेयले डेरामा लागुऔषध लुकाएर राखेको खबरका आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

" /> काठमाडौं। लागुऔषध लुकाएर राखेको अवस्थामा प्रहरीले तनहुँ र कैलालीबाट पाँचजनालाई पक्राउ गरेको छ।

तनहु्ँको आबुखैरेनी गाउँपालिकास्थित मुग्लिन पुलबाट दुई किलो ३०० ग्राम गाँजासहित प्रहरीले कास्की रुपा गाउँपालिकाका तेजबहादुर गुरुङसहित चारजनालाई पक्राउ गरेको छ।

२५ वर्षीय तेजबहादुरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा भेटिएपछि उनीसँगै रहेका अन्य तीनजनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकामा बसोवास गर्ने बैतडी पाटन नगरपालिकाका रविन पाण्डेय अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने ४५० मिलिग्राम धुलोसहित पक्राउ परेका छन्।

पाण्डेयले डेरामा लागुऔषध लुकाएर राखेको खबरका आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

"> लागुऔषधसहित पाँचजना पक्राउ: Dekhapadhi
लागुऔषधसहित पाँचजना पक्राउ
काठमाडौं। लागुऔषध लुकाएर राखेको अवस्थामा प्रहरीले तनहुँ र कैलालीबाट पाँचजनालाई पक्राउ गरेको छ।

तनहु्ँको आबुखैरेनी गाउँपालिकास्थित मुग्लिन पुलबाट दुई किलो ३०० ग्राम गाँजासहित प्रहरीले कास्की रुपा गाउँपालिकाका तेजबहादुर गुरुङसहित चारजनालाई पक्राउ गरेको छ।

२५ वर्षीय तेजबहादुरको मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा भेटिएपछि उनीसँगै रहेका अन्य तीनजनालाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिकामा बसोवास गर्ने बैतडी पाटन नगरपालिकाका रविन पाण्डेय अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने ४५० मिलिग्राम धुलोसहित पक्राउ परेका छन्।

पाण्डेयले डेरामा लागुऔषध लुकाएर राखेको खबरका आधारमा गएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ।

प्रतिक्रिया दिनुहोस्