काठमाडौं। कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सडक छेउमा बसेको अवस्थामा बैतडी र डडेल्धुरा घर भएका दुई जना पुरुषको साथबाट नगद ३० हजार रुपैयाँ लुटपाट भएको छ।

अपरिचित पाँच जना आएर दुवै जनालाई कुटपिट गरी उक्त नगद लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ। लुटपाटपछि उनीहरु  मोटरसाइकल र स्कुटरमा फरार भएका  बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सडक छेउमा बसेको अवस्थामा बैतडी र डडेल्धुरा घर भएका दुई जना पुरुषको साथबाट नगद ३० हजार रुपैयाँ लुटपाट भएको छ।

अपरिचित पाँच जना आएर दुवै जनालाई कुटपिट गरी उक्त नगद लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ। लुटपाटपछि उनीहरु  मोटरसाइकल र स्कुटरमा फरार भएका  बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> कीर्तिपुरको चोभार सडक छेउमा ३० हजार लुटियो: Dekhapadhi
कीर्तिपुरको चोभार सडक छेउमा ३० हजार लुटियो
काठमाडौं। कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सडक छेउमा बसेको अवस्थामा बैतडी र डडेल्धुरा घर भएका दुई जना पुरुषको साथबाट नगद ३० हजार रुपैयाँ लुटपाट भएको छ।

अपरिचित पाँच जना आएर दुवै जनालाई कुटपिट गरी उक्त नगद लुटपाट गरेकाे प्रहरीले जनाएकाे छ। लुटपाटपछि उनीहरु  मोटरसाइकल र स्कुटरमा फरार भएका  बताइएको छ।

लुटपाटमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्