पाल्पा। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका-४ काँसजरीमा अहिले खानेपानी सुविधा पुगेको छ।

नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलोपटक खानेपानी लगिएको छ। अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी छन्। नगरपालिकाले पाँच लाख रुपैयाँ र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर-४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताए।

नगरपालिकाको केन्द्र नजिकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गर्थ्याे। टोलमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि गाईभैँसीलाई खुवाउन र  नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्छिन्।

स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउँछिन्। रामपुर  खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताए।  निःशुल्क रुपमा  घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन्। पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ। काँसजरी क्षेत्रका करिब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्। रासस

" /> पाल्पा। वर्षौंदेखि खानेपानीको समस्या भोग्दै आइरहेका रामपुर नगरपालिका-४ काँसजरीमा अहिले खानेपानी सुविधा पुगेको छ।

नगरपालिका र रामपुर साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको समन्वयमा पहिलोपटक खानेपानी लगिएको छ। अहिले धारा जडान गरेर पानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी छन्। नगरपालिकाले पाँच लाख रुपैयाँ र खानेपानी आयोजनाले प्राविधिक सेवा सुविधा दिएपछि पानी ल्याउन सफल भएको रामपुर-४ का वडा सदस्य तथा नगर कार्यपालिका सदस्य सीमादेवी रानाले बताए।

नगरपालिकाको केन्द्र नजिकै रहेको काँसजरीका बासिन्दाको दिनचर्या खानेपानी जोहो गर्दैमा बित्ने गर्थ्याे। टोलमा दिगो खानेपानीको प्रबन्ध नहुँदा पिउने पानीदेखि गाईभैँसीलाई खुवाउन र  नुहाउन धुन, कुवा, खोल्सी तथा खोलामा पानी खोजेरै दैनिकी गुजारा चलाउनुपर्ने बाध्यताको अन्त्य भएकामा स्थानीयवासी भीमकुमारी सोती खुशी व्यक्त गर्छिन्।

स्थानीयवासी अमृता मल्ल पनि घर घरमा धारा जडान गरेर पानी आउँछ भन्ने आफूले कहिल्यै नसोचेको बताउँछिन्। रामपुर  खानेपानी आयोजनाले तीन दिनसम्म प्राविधिक परिचालन गरेर २५ धरधुरीलाई खानेपानी सुविधा उपलब्ध गराएको अध्यक्ष राजुप्रसाद श्रेष्ठ बताए।  निःशुल्क रुपमा  घरघरमा धारा जडान गरेर खानेपानी उपभोग गर्न पाउँदा स्थानीयवासी खुशी भएका छन्। पानी उपभोग गरेरवापत मासिक शुल्क भने स्थानीय उपभोक्ताले बुझाउनुपर्ने हुन्छ। काँसजरी क्षेत्रका करिब दुई सय मानिस खानेपानी सुविधाबाट प्रत्यक्ष लाभान्वित भएका छन्। रासस

"> काँसजरीमा खानेपानी सुविधा: Dekhapadhi
काँसजरीमा खानेपानी सुविधा

प्रतिक्रिया दिनुहोस्