काठमाडौं। नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समिति टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएको छ।

कांग्रेस सह-महामन्त्री समेत रहेका समितिका संयोजक  प्रकाशशरण महतसहित पुगेको सो टोलीले कोभिड-१९ भए/नभएको पत्ता लगाउने पीसीआर परीक्षण विधिको दायरा बढाउन माग गरेका छन्।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरीद प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ।

मन्त्रालय पुगेको सो टोलीसँग मन्त्री ढकालले सुझावलाई गम्भीरताका साथ लिएको बताए।

सबैको सहयोगबाट मात्र महामारीविरुद्धको लडाईं जितिने भन्दै उनले सरकारको कदममा सहयोग गर्न र बेलाबेलामा सुझाव दिन आग्रह गरेको मन्त्री ढकालले सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा नेताहरू एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए।

" /> काठमाडौं। नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समिति टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएको छ।

कांग्रेस सह-महामन्त्री समेत रहेका समितिका संयोजक  प्रकाशशरण महतसहित पुगेको सो टोलीले कोभिड-१९ भए/नभएको पत्ता लगाउने पीसीआर परीक्षण विधिको दायरा बढाउन माग गरेका छन्।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरीद प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ।

मन्त्रालय पुगेको सो टोलीसँग मन्त्री ढकालले सुझावलाई गम्भीरताका साथ लिएको बताए।

सबैको सहयोगबाट मात्र महामारीविरुद्धको लडाईं जितिने भन्दै उनले सरकारको कदममा सहयोग गर्न र बेलाबेलामा सुझाव दिन आग्रह गरेको मन्त्री ढकालले सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा नेताहरू एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए।

"> पीसीआर परीक्षण बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण : Dekhapadhi
पीसीआर परीक्षण बढाउन र क्वारेन्टाइन व्यवस्थित गर्न कांग्रेसद्वारा सरकारको ध्यानाकर्षण
काठमाडौं। नेपाली कांग्रेसको कोभिड-१९ अनुगमन समिति टोलीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा प्रभावकारी कदम चाल्न ध्यानाकर्षण गराएको छ।

कांग्रेस सह-महामन्त्री समेत रहेका समितिका संयोजक  प्रकाशशरण महतसहित पुगेको सो टोलीले कोभिड-१९ भए/नभएको पत्ता लगाउने पीसीआर परीक्षण विधिको दायरा बढाउन माग गरेका छन्।

प्रतिनिधिमण्डलले मुलुकभरका क्वारेन्टाइन व्यवस्थित बनाउन र विदेशबाट स्वदेश आउने नेपालीलाई सुरक्षित प्रवेश गराउन, अन्य रोगका बिरामी र सुत्केरीको उपचारको व्यवस्था निर्वाध बनाउन, स्वास्थ्य सामग्री खरीद प्रक्रियालाई पारदर्शी बनाउनुपर्नेलगायत विषयमा ध्यानाकर्षण गराएको छ।

मन्त्रालय पुगेको सो टोलीसँग मन्त्री ढकालले सुझावलाई गम्भीरताका साथ लिएको बताए।

सबैको सहयोगबाट मात्र महामारीविरुद्धको लडाईं जितिने भन्दै उनले सरकारको कदममा सहयोग गर्न र बेलाबेलामा सुझाव दिन आग्रह गरेको मन्त्री ढकालले सचिवालयले जनाएको छ।

प्रतिनिधिमण्डलमा नेताहरू एनपी साउद, चन्द्र भण्डारी, गगनकुमार थापा, मोहनबहादुर बस्नेत, पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुली र राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्रभु बुढाथोकी थिए।

प्रतिक्रिया दिनुहोस्