काठमाडौं। सुशान्तसिंह राजपुतको निधनपछि उनको सम्झानामा चर्चित सिरियल पवित्र रिश्ताको पुनः प्रशारण गरिने भएको छ। जी अनमोल च्यानलले पवित्र रिश्ता पुनः प्रशारणमा ल्याउन लागेको हो। 

च्यानलले उनलाई श्रद्धाञ्जली दिँदै यो कुराको जानकारी दिएको छ। उनले यहि शोबाट आफ्नो पहिचान बनाएका थिए। सुशान्तले यो शोमा मानव देशमुखको भूमिका निभाएका थिए। जसले गर्दा यो पात्रलाई दर्शकले निकै रुचाएका छन्।  

सुशान्त १४ जुनमा मुम्बईस्थित् आफ्नै कोठामा मृत फेला परेका थिए। उनी डिप्रेशनको सामना गर्दै आएका थिए। उनको आत्महत्यापछि बलिउडमा नातावादको चर्चा चलिरहेको छ। चलचित्रमा काम गर्न नपाएका कारण उनले आत्महत्याको बाटो रोजेको भन्दै नेपोटिज्मले चर्चा पाएको हो।

यही कारण सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा चलेको छ। उनीहरूमाथि मुम्बई प्रहरीले छानबिन गर्दै आएको छ।

" /> काठमाडौं। सुशान्तसिंह राजपुतको निधनपछि उनको सम्झानामा चर्चित सिरियल पवित्र रिश्ताको पुनः प्रशारण गरिने भएको छ। जी अनमोल च्यानलले पवित्र रिश्ता पुनः प्रशारणमा ल्याउन लागेको हो। 

च्यानलले उनलाई श्रद्धाञ्जली दिँदै यो कुराको जानकारी दिएको छ। उनले यहि शोबाट आफ्नो पहिचान बनाएका थिए। सुशान्तले यो शोमा मानव देशमुखको भूमिका निभाएका थिए। जसले गर्दा यो पात्रलाई दर्शकले निकै रुचाएका छन्।  

सुशान्त १४ जुनमा मुम्बईस्थित् आफ्नै कोठामा मृत फेला परेका थिए। उनी डिप्रेशनको सामना गर्दै आएका थिए। उनको आत्महत्यापछि बलिउडमा नातावादको चर्चा चलिरहेको छ। चलचित्रमा काम गर्न नपाएका कारण उनले आत्महत्याको बाटो रोजेको भन्दै नेपोटिज्मले चर्चा पाएको हो।

यही कारण सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा चलेको छ। उनीहरूमाथि मुम्बई प्रहरीले छानबिन गर्दै आएको छ।

"> सुशान्तको सम्झानामा पवित्र रिश्ता पुनः प्रशारण गरिने: Dekhapadhi
सुशान्तको सम्झानामा पवित्र रिश्ता पुनः प्रशारण गरिने <p style="text-align: justify;">काठमाडौं। सुशान्तसिंह राजपुतको निधनपछि उनको सम्झानामा चर्चित सिरियल पवित्र रिश्ताको पुनः प्रशारण गरिने भएको छ। जी अनमोल च्यानलले पवित्र रिश्ता पुनः प्रशारणमा ल्याउन लागेको हो।&nbsp;</p> <p style="text-align: justify;">च्यानलले उनलाई श्रद्धाञ्जली दिँदै यो कुराको जानकारी दिएको छ। उनले यहि शोबाट आफ्नो पहिचान बनाएका थिए। सुशान्तले यो शोमा मानव देशमुखको भूमिका निभाएका थिए। जसले गर्दा यो पात्रलाई दर्शकले निकै रुचाएका छन्। &nbsp;</p> <p style="text-align: justify;">सुशान्त १४ जुनमा मुम्बईस्थित् आफ्नै कोठामा मृत फेला परेका थिए। उनी डिप्रेशनको सामना गर्दै आएका थिए। उनको आत्महत्यापछि बलिउडमा नातावादको चर्चा चलिरहेको छ। चलचित्रमा काम गर्न नपाएका कारण उनले आत्महत्याको बाटो रोजेको भन्दै नेपोटिज्मले चर्चा पाएको हो।</p> <p style="text-align: justify;">यही कारण सलमान खानसहित ८ जनाविरुद्ध फौजदारी मुद्दा चलेको छ। उनीहरूमाथि मुम्बई प्रहरीले छानबिन गर्दै आएको छ।</p>
प्रतिक्रिया दिनुहोस्