काठमाडौं। भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो।  

चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ। त्यस्तै, भारतमा अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट, सेयरइट, केमस्क्यानर लगायतमाथि पनि प्रतिबन्ध लागेको छ।

भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको छ। तर, भारतीय सञ्चारमाध्यमहरूले भने लद्दाख झडपपछि उत्पन्न विवादका कारण प्रतिबन्ध लागेको जनाएका छन्। लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए।

" /> काठमाडौं। भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो।  

चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ। त्यस्तै, भारतमा अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट, सेयरइट, केमस्क्यानर लगायतमाथि पनि प्रतिबन्ध लागेको छ।

भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको छ। तर, भारतीय सञ्चारमाध्यमहरूले भने लद्दाख झडपपछि उत्पन्न विवादका कारण प्रतिबन्ध लागेको जनाएका छन्। लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए।

"> भारतमा टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध: Dekhapadhi
तस्वीर : इण्डिया टिभी न्यूज।
भारतमा टिकटकसहित ५९ चिनियाँ एपमाथि प्रतिबन्ध <p style="text-align: justify;">काठमाडौं। भारतमा चिनियाँ कम्पनीले तयार पारेका ५९ एप्समाथि प्रतिबन्ध लागेको छ। भारत र चीनको सीमा विवादले हिंसात्मक रूप लिएपछि भारतमा टिकटकसँगै अन्य ५८ वटा एप्समा प्रतिबन्ध लागेको हो। &nbsp;</p> <p style="text-align: justify;">चिनियाँ कम्पनी बाइटडान्सले विकास गरेको टिकटक अहिले संसारभर चर्चित छ। छोटो भिडिओ बनाएर अभिनय गरिने टिकटक पछिल्लो समय युवा पुस्तामा अत्याधिक लोकप्रिय छ।&nbsp;त्यस्तै, भारतमा अलिबाबाको यूसी ब्राउजर र टिन्सेन्टको वीच्याट, सेयरइट, केमस्क्यानर लगायतमाथि पनि प्रतिबन्ध लागेको छ।</p> <p style="text-align: justify;">भारत सरकारको सूचना तथा प्रविधि मन्त्रालयले सुरक्षा कारण देखाउँदै यस्ता एप्स बन्द गरेको जनाएको छ। तर, भारतीय सञ्चारमाध्यमहरूले भने लद्दाख झडपपछि उत्पन्न विवादका कारण प्रतिबन्ध लागेको जनाएका छन्।&nbsp;लद्दाखस्थित गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच झडप हुँदा २० जना भारतीय सैनिक मारिएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्