काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा संयुक्त शुभकामना दिएका छन्।
नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै १६ असार २०१६ मा संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो। उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष आजको दिनलाई संसद् दिवस मनाइँदै आएको छ।
शुभकामनामा भनिएको छ, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ।”
कोभिड-१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै सभामुख र राष्‍ट्रिय सभा अध्यक्षले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको उल्लेख गरेका छन्।
आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्नसक्छ भन्ने मान्यता रहिआएको उनीहरूको भनाइ छ।
शुभकामना सन्देशमा संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उहाँहरुले जोड दिइएको छ। रासस
" /> काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा संयुक्त शुभकामना दिएका छन्।
नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै १६ असार २०१६ मा संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो। उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष आजको दिनलाई संसद् दिवस मनाइँदै आएको छ।
शुभकामनामा भनिएको छ, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ।”
कोभिड-१९ महामारीले सिर्जना गरेको विषम परिस्थितिमा पनि सङ्घीय संसद्का बैठकहरु सञ्चालन भइरहेको बताउँदै सभामुख र राष्‍ट्रिय सभा अध्यक्षले महामारीकै कारण स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै औपचारिक कार्यक्रम नगरिएको उल्लेख गरेका छन्।
आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्नसक्छ भन्ने मान्यता रहिआएको उनीहरूको भनाइ छ।
शुभकामना सन्देशमा संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उहाँहरुले जोड दिइएको छ। रासस
"> 'तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन सबैको सहयोग जरुरी': Dekhapadhi
'तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन सबैको सहयोग जरुरी'
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसद् दिवसका अवसरमा संयुक्त शुभकामना दिएका छन्।
नेपालको इतिहासमा पहिलो संसदीय निर्वाचनसँगै १६ असार २०१६ मा संसद्को पहिलो बैठक प्रारम्भ भएको थियो। उक्त दिनको स्मरणस्वरूप हरेक वर्ष आजको दिनलाई संसद् दिवस मनाइँदै आएको छ।
शुभकामनामा भनिएको छ, “राज्य पुनःसंरचना र सङ्घीय शासन प्रणालीको कार्यान्वयन गर्न तीनै तहमा संसदीय अभ्यासलाई प्रभावकारी बनाई जगदेखि नै मजबुत बनाउन सबै क्षेत्रको सहयोग हुन जरुरी छ।”
आवधिक निर्वाचनबाट स्थापित हुने संसद् र संसदीय शासन प्रणालीमा अभ्यस्त राजनीतिले वास्तविकरूपमा जनाकांक्षाअनुरूप कार्य गर्नसक्छ भन्ने मान्यता रहिआएको उनीहरूको भनाइ छ।
शुभकामना सन्देशमा संसदीय अभ्यासलाई निरन्तर सुधार गरी यसका मूल्य मान्यतालाई संस्थागत गर्दै व्यवहारमा उतार्न हरदम प्रयत्न गर्नुपर्ने आवश्यकतामा उहाँहरुले जोड दिइएको छ। रासस
प्रतिक्रिया दिनुहोस्