काठमाडौं। युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक सोमबार स्पेनिस ला लिगको क्लब बार्सिलोनासँग अनुबन्ध भएका छन्।

पिजानिकलाई अनुबन्ध गर्न बार्सिलोनाले अर्थरलाई युभेन्टस पठाएको छ।

युभेन्टसले २३ वर्षे अर्थरका लागि सात करोड २० लाख यूरो रकम खर्च गरेको बताएको छ। बोनससहित गर्दा यो रकम आठ करोड २० लाख यूरो पुग्न सक्ने अनुमान गरिएको छ।

लगातार आठ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको युभेन्टससँग अर्थरले पाँच वर्षको सम्झौता गरेको क्लबले जनाएको छ।

बार्सिलोनाले ३० वर्षे पिजानिकका लागि छ करोड यूरो खर्च गरेको जनाएको छ। बोनस रकम थप गर्दा अर्को पाँच करोड यूरो थपिनसक्ने जनाइएको छ। उनी बार्सिलानासँग ४० करोड बाइआउट क्लज सहित चार वर्षका लागि अनुबन्ध भएको जनाइएको छ।

दुबैले जारी सिजनको अन्त्यसम्म हाल रहेकै क्लबबाट खेल्नेछन्।

" /> काठमाडौं। युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक सोमबार स्पेनिस ला लिगको क्लब बार्सिलोनासँग अनुबन्ध भएका छन्।

पिजानिकलाई अनुबन्ध गर्न बार्सिलोनाले अर्थरलाई युभेन्टस पठाएको छ।

युभेन्टसले २३ वर्षे अर्थरका लागि सात करोड २० लाख यूरो रकम खर्च गरेको बताएको छ। बोनससहित गर्दा यो रकम आठ करोड २० लाख यूरो पुग्न सक्ने अनुमान गरिएको छ।

लगातार आठ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको युभेन्टससँग अर्थरले पाँच वर्षको सम्झौता गरेको क्लबले जनाएको छ।

बार्सिलोनाले ३० वर्षे पिजानिकका लागि छ करोड यूरो खर्च गरेको जनाएको छ। बोनस रकम थप गर्दा अर्को पाँच करोड यूरो थपिनसक्ने जनाइएको छ। उनी बार्सिलानासँग ४० करोड बाइआउट क्लज सहित चार वर्षका लागि अनुबन्ध भएको जनाइएको छ।

दुबैले जारी सिजनको अन्त्यसम्म हाल रहेकै क्लबबाट खेल्नेछन्।

"> पिजानिक बार्सिलोना र अर्थर युभेन्टसमा अनुबन्धित: Dekhapadhi
पिजानिक बार्सिलोना र अर्थर युभेन्टसमा अनुबन्धित
काठमाडौं। युभेन्टसका मिडफिल्डर मिरालेम पिजानिक सोमबार स्पेनिस ला लिगको क्लब बार्सिलोनासँग अनुबन्ध भएका छन्।

पिजानिकलाई अनुबन्ध गर्न बार्सिलोनाले अर्थरलाई युभेन्टस पठाएको छ।

युभेन्टसले २३ वर्षे अर्थरका लागि सात करोड २० लाख यूरो रकम खर्च गरेको बताएको छ। बोनससहित गर्दा यो रकम आठ करोड २० लाख यूरो पुग्न सक्ने अनुमान गरिएको छ।

लगातार आठ पटक इटालियन सिरी ‘ए’ को उपाधि जितेको युभेन्टससँग अर्थरले पाँच वर्षको सम्झौता गरेको क्लबले जनाएको छ।

बार्सिलोनाले ३० वर्षे पिजानिकका लागि छ करोड यूरो खर्च गरेको जनाएको छ। बोनस रकम थप गर्दा अर्को पाँच करोड यूरो थपिनसक्ने जनाइएको छ। उनी बार्सिलानासँग ४० करोड बाइआउट क्लज सहित चार वर्षका लागि अनुबन्ध भएको जनाइएको छ।

दुबैले जारी सिजनको अन्त्यसम्म हाल रहेकै क्लबबाट खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्