काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदो महाधिवेशन र समसामयिक विषयमा बैठकमा छलफल हुने देखापढीलाई बताए। 

यसअघि १४ असारमा बसेको पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा पाार्टीको १४औँ महाधिवेशनको मिति तय गरिसकेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन अघि गर्नुपर्ने धेरै काम प्रभावित भएका छन्।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको तयारी र कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता शर्माले बताए। १४ असारको पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल चलेको थियो। कांग्रेसले यसअघि तय गरेको कार्यतालिका अनुसार अहिले  क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनुपर्ने थियो तर, कोरोना भाइरस संक्रमणका कारण यी काम रोकिएका छन्। 

" /> काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदो महाधिवेशन र समसामयिक विषयमा बैठकमा छलफल हुने देखापढीलाई बताए। 

यसअघि १४ असारमा बसेको पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा पाार्टीको १४औँ महाधिवेशनको मिति तय गरिसकेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन अघि गर्नुपर्ने धेरै काम प्रभावित भएका छन्।

आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको तयारी र कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता शर्माले बताए। १४ असारको पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल चलेको थियो। कांग्रेसले यसअघि तय गरेको कार्यतालिका अनुसार अहिले  क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनुपर्ने थियो तर, कोरोना भाइरस संक्रमणका कारण यी काम रोकिएका छन्। 

"> महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै: Dekhapadhi
महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै <p style="text-align: justify;">काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ। बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आउँदो महाधिवेशन र समसामयिक विषयमा बैठकमा छलफल हुने <em><strong>देखापढी</strong></em>लाई बताए।&nbsp;</p> <p style="text-align: justify;">यसअघि १४ असारमा बसेको पदाधिकारी बैठकले आज केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको थियो। कांग्रेसले यसअघि नै आउँदो ७ देखि १० फागुनमा पाार्टीको १४औँ महाधिवेशनको मिति तय गरिसकेको छ। तर, कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन अघि गर्नुपर्ने धेरै काम प्रभावित भएका छन्।</p> <p style="text-align: justify;">आजको केन्द्रीय समिति बैठकमा महाधिवेशनको तयारी र कार्यतालिका हेरफेर लगायतका विषयमा छलफल हुने कांग्रेस प्रवक्ता शर्माले बताए। १४ असारको पदाधिकारी बैठकमा पनि यस विषयमा छलफल चलेको थियो।&nbsp;कांग्रेसले यसअघि तय गरेको कार्यतालिका अनुसार अहिले &nbsp;क्रियाशील सदस्यता वितरण र नवीकरणका काम हुनुपर्ने थियो तर, कोरोना भाइरस संक्रमणका कारण यी काम रोकिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्