काठमाडौं। सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।
१० असारमा उद्घाटन भएको बैठक १३ असारमा आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेगरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।
बैठकमा सरकारको काम, पार्टी एकताको बाँकी काम, एमसीसीलगायतका अजेण्डा छन्।
१३ असारको बैठकमा नेपाल-भारत सीमा विवादको विषयमा छलफल भएको थियो।
स्थायी कमिटी सदस्यहरूले सीमा समस्या र समाधानका लागि सरकारले गरिरहेको कामबारे आ-आफ्नो विचार राखेका थिए।
" /> काठमाडौं। सतारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज पनि बस्दैछ।१० असारमा उद्घाटन भएको बैठक १३ असारमा आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा शुरू हुनेगरी सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए।

">