मेलम्ची। चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ।

वडा नम्बर ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

डीएसपी माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर ४ र ५ क्षेत्रभित्र झण्डै पाँच रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

त्यस्तै हिजै वडा नम्बर १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो।

लागुपदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गर्ने अभियान थालिएको प्रहरीले बताएको छ। रासस

" /> मेलम्ची। चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ।

वडा नम्बर ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

डीएसपी माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर ४ र ५ क्षेत्रभित्र झण्डै पाँच रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

त्यस्तै हिजै वडा नम्बर १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो।

लागुपदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गर्ने अभियान थालिएको प्रहरीले बताएको छ। रासस

"> तीन हजारभन्दा बढी गाँजाको बोट नष्‍ट : Dekhapadhi
फाइल तस्वीर।
तीन हजारभन्दा बढी गाँजाको बोट नष्‍ट
मेलम्ची। चौतारा साँगाचोकगढी नगरपालिकाका विभिन्न वडामा तीन हजारभन्दा बढी गाँजाका बोट नष्ट गरिएको छ।

वडा नम्बर ४, ५ र १० का विभिन्न स्थानमा उम्रिएका गाँजाका बोट नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

डीएसपी माधवप्रसाद काफ्लेको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर ४ र ५ क्षेत्रभित्र झण्डै पाँच रोपनी जग्गामा उम्रिएर फैलिएको १६ सय गाँजाका बोट फडानी गरी नष्ट गरेको छ।

त्यस्तै हिजै वडा नम्बर १० स्थित देउरालीमा पनि साँगाचोक प्रहरीले १५ सय गाँजाका बोट नष्ट गरेको थियो।

लागुपदार्थ सेवनबाट आपराधिक घटना बढ्ने भन्दै जिल्लाभर भीर, पाखा र व्यक्तिका जग्गामा उम्रिएका गाँजाका बोट नष्ट गर्ने अभियान थालिएको प्रहरीले बताएको छ। रासस

प्रतिक्रिया दिनुहोस्