काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाउँदै जोर–विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिएको छ। तर, यो नियमलाई उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले दिनहुँ सयौँको संख्यामा सवारी साधनलाई कारबाही गरिरहेको छ। 

यसैक्रममा १५ असारमा ट्राफिक प्रहरीले ६६४ सवारी साधनलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार ४२८ मोटरसाइकल र २३६ जीप/कार कारबाहीमा परेका छन्। 

ट्राफिक प्रहरीले अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न अनुरोध समेत गरेको छ।

" /> काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाउँदै जोर–विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिएको छ। तर, यो नियमलाई उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले दिनहुँ सयौँको संख्यामा सवारी साधनलाई कारबाही गरिरहेको छ। 

यसैक्रममा १५ असारमा ट्राफिक प्रहरीले ६६४ सवारी साधनलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार ४२८ मोटरसाइकल र २३६ जीप/कार कारबाहीमा परेका छन्। 

ट्राफिक प्रहरीले अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न अनुरोध समेत गरेको छ।

"> जोर–विजोर प्रणाली उल्लंघन गर्ने ६६४ सवारी नियन्त्रणमा: Dekhapadhi
जोर–विजोर प्रणाली उल्लंघन गर्ने ६६४ सवारी नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाउँदै जोर&ndash;विजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिएको छ। तर, यो नियमलाई उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले दिनहुँ सयौँको संख्यामा सवारी साधनलाई कारबाही गरिरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">यसैक्रममा १५ असारमा ट्राफिक प्रहरीले ६६४ सवारी साधनलाई कारबाही गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार ४२८ मोटरसाइकल र २३६ जीप/कार कारबाहीमा परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">ट्राफिक प्रहरीले अतिआवश्यक कामबाहेक सवारी साधनको प्रयोग नगर्न अनुरोध समेत गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्