कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार ३६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १५ असार रातिसम्मको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा दुई हजार ३६६ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना पुष्टि भएकामा ५३४ जना महिला र एक ८३२ जना पुरूष रहेका छन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६५५, कञ्चनपुरमा ३०७, डडेलधुरामा २२९, डोटीमा ४०७, अछाममा १३३, बाजुरामा ३१२, बैतडीमा २३४, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।

कोरोना पुष्टि भएकामध्ये ३८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। जसमा ४ जनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार ३६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १५ असार रातिसम्मको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा दुई हजार ३६६ जनामा कोरोना पुष्टि भएको छ।

कोरोना पुष्टि भएकामा ५३४ जना महिला र एक ८३२ जना पुरूष रहेका छन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६५५, कञ्चनपुरमा ३०७, डडेलधुरामा २२९, डोटीमा ४०७, अछाममा १३३, बाजुरामा ३१२, बैतडीमा २३४, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।

कोरोना पुष्टि भएकामध्ये ३८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। जसमा ४ जनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्चिममा दुई हजार ३६६ जनामा कोरोना स‌ंक्रमण: Dekhapadhi
सुदूरपश्चिममा दुई हजार ३६६ जनामा कोरोना स‌ंक्रमण <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा दुई हजार ३६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १५ असार रातिसम्मको हो। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारी अनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा दुई हजार ३६६ जनामा कोरोना पुष्टि भएको छ।</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएकामा ५३४ जना महिला र एक ८३२ जना पुरूष रहेका छन्। सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार कैलालीमा ६५५, कञ्चनपुरमा ३०७, डडेलधुरामा २२९, डोटीमा ४०७, अछाममा १३३, बाजुरामा ३१२, बैतडीमा २३४, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएकामध्ये ३८८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको छ। जसमा ४ जनामा मृत्युपश्चात र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्