काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ६० हजार ७१६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा तीन हजार ४०५ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्या केही घटेको छ। अघिल्लो दिन तीन हजार ४५४ जनाको मृत्यु भएको थियो।
वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४४ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन् भने ३४० जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २ घण्टामा थप २५ हजार २३४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ।
भारतमा १८ हजार ३३९ कोरोनाका संक्रमित थपिँदा ४१७ जनको मृत्यु भएको छ। अघिल्लो दिन भारतमा ३८४ जनाको मृत्यु भएको थियो। रुसमा ६ हजार ७१९ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने ९३ जनाको मृत्यु भएको छ।
यस्तै, पेरुमा दुई हजार ९४६, चिलीमा चार हजार १७, इरानमा दुई हजार ५३६, मेक्सिकोमा चार हजार ५०, पाकिस्तानमा तीन हजार ५५७, टर्कीमा एक हजार ३७४, साउदी अरेबियामा तीन हजार ९४३, बंगलादेशमा चार हजार १४, दक्षिण अफ्रिकामा ६ हजार १३०, कोलम्बियामा तीन हजार २७४, इजिप्टमा एक हजार ५६६, अर्जेन्टिनामा दुई हजार ३३५, इण्डोनेसियामा एक हजार ८२ र इराकमा एक हजार ७०९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा एक लाख ६० हजार ७१६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा तीन हजार ४०५ जनाको मृत्यु भएको छ। अघिल्लो दिनको तुलनामा मृत्यु हुनेको संख्या केही घटेको छ। अघिल्लो दिन तीन हजार ४५४ जनाको मृत्यु भएको थियो।वल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४४ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन् भने ३४० जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २ घण्टामा थप २५ हजार २३४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण ७२७ जनाको मृत्यु भएको छ।

">