काठमाडौं। आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ।

यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै पर्सि  प्रदेश १,  गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

" /> काठमाडौं। आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ।

यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै पर्सि  प्रदेश १,  गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

"> मौसम अनुमान : यी ठाउँमा भारी वर्षा हुने, बाढी र पहिरोको समेत जोखिम: Dekhapadhi
मौसम अनुमान : यी ठाउँमा भारी वर्षा हुने, बाढी र पहिरोको समेत जोखिम
काठमाडौं। आज देशभर धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ का एक/दुई स्थानहरूमा भने भारी वर्षाको सम्भावना छ।

यी क्षेत्रहरू आसपासका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ।

भोलि, १७ असारमा सबै प्रदेशहरूमा सामान्य बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको छ।

त्यस्तै पर्सि  प्रदेश १,  गण्डकी प्रदेश र प्रदेश ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ।

प्रतिक्रिया दिनुहोस्