काठमाडौं। त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ। प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ। विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ।

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको हिजो सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन्। यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन्। अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए। यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो।

सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन्।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन्। मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ।    प्रकाश सिलवाल/रासस

" /> काठमाडौं। त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ। प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ। विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ।

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको हिजो सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन्। यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन्। अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए। यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो।

सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन्।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन्। मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ।    प्रकाश सिलवाल/रासस

"> तीन वर्षदेखि निरन्तर घट्दैछन् त्रिविका विद्यार्थी: Dekhapadhi
तीन वर्षदेखि निरन्तर घट्दैछन् त्रिविका विद्यार्थी
काठमाडौं। त्रिभुवन विश्वविद्यालको वार्षिक विद्यार्थी सङ्ख्या क्रमशः घट्दो देखिएको छ। प्राविधिक र व्यावसायिक क्षेत्रमा केही विद्यार्थी बढेको पाइए पनि कूल विद्यार्थीको गत वर्षको तुलनामा झण्डै १५ हजारले घटेको छ। विश्वविद्यालयको सङ्ख्यात्मक वृद्धि, विद्यार्थी उच्च शिक्षाका लागि विदेश जानेक्रम र त्रिविको गुणस्तर तथा सुशासनका सवालमा समयमा समयमा उठ्ने प्रश्नले पनि विद्यार्थीको सङ्ख्याएको घटाएको मानिएको छ।

मुलुकको ठूलो र जेठो विश्वविद्यालय त्रिविको हिजो सम्पन्न ६१औँ वार्षिक दिवसका अवसरमा आयोजित त्रिवि सभामा पारित ५८औँ ‘ग्रेस लिष्ट’ कूल ५६ हजार ७१३ विद्यार्थी समावेश भएका छन्। यी विद्यार्थीले आगामी पुसमा हुने दिक्षान्त कार्यक्रममा भाग लिन पाउनेछन्। अघिल्लो ५७ औँ ‘ग्रेस लिष्ट’ मा कूल ७० हजार ७७ विद्यार्थी भएका थिए भने ५६औँ ‘ग्रेस लिष्ट’मा कूल ७३ हजार ९०१ विद्यार्थी थिए। यसरी हेर्दा पछिल्लो तीन वर्षको विद्यार्थी सङ्ख्या निरन्तर घट्दो देखिएको हो।

सूचीअनुसार व्यवस्थापक सङ्कायमा १९ हजार ३३०, शिक्षाशास्त्र सङ्कायमा १४ हजार ८१२, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा नौ हजार ६१५, कानून सङ्कायमा एक हजार ९१५, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा ६ हजार १२६, इञ्जिनीयरिङ अध्ययन संस्थानमा दुई हजार ८४४, चिकित्साशास्त्र अध्ययन संस्थानमा एक हजार ४५२, कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा ३९७ र वनविज्ञान अध्ययन संस् थानमा २२२ विद्यार्थी छन्।

त्रिविमा हाल ६१ आङ्गिक र १०८५ सम्बन्धन प्राप्त क्याम्पसमा गरी तीन लाखभन्दा बढी विद्यार्थी छन्। मुलुकका ११ विश्वविद्यालयमध्ये त्रिविले मात्रै ८० प्रतिशत विद्यार्थीको भार बहन गर्दै आएको छ।    प्रकाश सिलवाल/रासस

प्रतिक्रिया दिनुहोस्