पाँचथर। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई आज फर्केकी छन्।

स्वाब परीक्षणमा यही असार ३ गते कोभिड-१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।

उनी पाँचथर आउँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

गत जेठ २८ गते कुवेतबाट नेपाल आएकी उनी भक्तपुरस्थित होल्डिङ सेन्टर हुँदै फिदिम आएकी थिइन्।

जेठ ३२ गते फिदिम आइपुगेकी उनको भोलिपल्ट स्वाब परीक्षण गरी परीक्षणका लागि पठाइएकामा असार ३ गते कोरोनाभाइरस पोजिटिभ देखिएको थियो।

उनीसँगै कुवेतबाट आएका दुई युवतीमा भने कोरोनाभाइरस देखिएको थिएन। रासस

" /> पाँचथर। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई आज फर्केकी छन्।

स्वाब परीक्षणमा यही असार ३ गते कोभिड-१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।

उनी पाँचथर आउँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

गत जेठ २८ गते कुवेतबाट नेपाल आएकी उनी भक्तपुरस्थित होल्डिङ सेन्टर हुँदै फिदिम आएकी थिइन्।

जेठ ३२ गते फिदिम आइपुगेकी उनको भोलिपल्ट स्वाब परीक्षण गरी परीक्षणका लागि पठाइएकामा असार ३ गते कोरोनाभाइरस पोजिटिभ देखिएको थियो।

उनीसँगै कुवेतबाट आएका दुई युवतीमा भने कोरोनाभाइरस देखिएको थिएन। रासस

"> पाँचथरकी युवती काेराेनामुक्त भएर घर फर्किइन्: Dekhapadhi
पाँचथरकी युवती काेराेनामुक्त भएर घर फर्किइन्
पाँचथर। कोरोनाभाइरस सङ्क्रमण पुष्टि भई कोशी अस्पताल विराटनगरमा उपचाररत यहाँकी एक युवती निको भई आज फर्केकी छन्।

स्वाब परीक्षणमा यही असार ३ गते कोभिड-१९ पुष्टि भएपछि उपचारका लागि विराटनगर पठाइएकी युवतीमा पछिल्लो परीक्षणमा कोरोना नेगेटिभ देखिएको हो।

उनी पाँचथर आउँदै गरेको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए।

गत जेठ २८ गते कुवेतबाट नेपाल आएकी उनी भक्तपुरस्थित होल्डिङ सेन्टर हुँदै फिदिम आएकी थिइन्।

जेठ ३२ गते फिदिम आइपुगेकी उनको भोलिपल्ट स्वाब परीक्षण गरी परीक्षणका लागि पठाइएकामा असार ३ गते कोरोनाभाइरस पोजिटिभ देखिएको थियो।

उनीसँगै कुवेतबाट आएका दुई युवतीमा भने कोरोनाभाइरस देखिएको थिएन। रासस

प्रतिक्रिया दिनुहोस्