ललितपुर। ललितपुर जिल्लामा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ।

सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए।

उनले भने, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ। अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको ६ देखि ७ घण्टामा मृत्यु भएको थियो।”

ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए।

ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ।

उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि ९ जनालाई हाल आइसोलेसनमा राखिएको उनले बताए।

यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृत्यु भइसकेको छ।

आजसम्म ललितपुरका ९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्नेछ। रासस

" /> ललितपुर। ललितपुर जिल्लामा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ।

"> ललितपुरमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु: Dekhapadhi
ललितपुरमा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु
ललितपुर। ललितपुर जिल्लामा कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भएको छ।

सानेपाको स्टार अस्पतालमा उपचाररत रौतहट हतुवा विजयपुर नगरपालिकाका-७ निवासी ३० वर्षीय पुरुषको शनिबार राति आठ बजेर ४० मिनेटमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए।

उनले भने, “उहाँमा लामो समयदेखि श्वासप्रश्वासको समस्या रहेछ। अन्य अस्पतालमा उपचार गरी उहाँ असार १३ गते स्टारको कोभिड आइसियू भर्ना भई केही समयपछि भेन्टिलेटरमा राखिएको ६ देखि ७ घण्टामा मृत्यु भएको थियो।”

ती व्यक्तिको स्वाब परीक्षणको नतिजा आइतबार साँझ मात्र आएको गेलालले बताए।

ती व्यक्तिले काठमाडौं आउनुअघि तराईको अस्पतालमा छातीको उपचार गराइरहेको गेलालको भनाइ छ।

उनको उपचारमा खटिने र परिवारका सदस्य गरी आठदेखि ९ जनालाई हाल आइसोलेसनमा राखिएको उनले बताए।

यसअघि ललितपुरमा कोरोनाका कारण अन्य दुई पुरुषको पनि मृत्यु भइसकेको छ।

आजसम्म ललितपुरका ९ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ।

ती व्यक्तिको शव व्यवस्थापन भने नेपाली सेनाले गर्नेछ। रासस

प्रतिक्रिया दिनुहोस्