काठमाडाैं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले २०१२ मा यशराज फिल्मस्सँग मिलेर तीनवटा चलचित्रमा काम गरेका थिए।

यीमध्ये दुई चलचित्र ‘शुद्ध देशी रोमान्स’ तथा ‘डिटेक्टिभ ब्योम्केशी बक्सी’ बनेका थिए। तेस्रो चलचित्र ‘पानी’ घोषणा भएर पनि बन्न पाएको थिएन।

पहिलो चलचित्रका लागि सुशान्तले ३० लाख रूपैयाँ पारिश्रमिक पाएका थिए।

सुशान्तको आत्महत्यापछि प्रहरीले यो केशलाई गम्भीर भएर छानबिन गर्दै आएको छ। १९ जुनमा यशराजसँग गरिएको सम्झौता-पत्र प्रहरीलाई बुझाइएपछि यो कुरा बाहिर आएको थियो।

पहिलो फिल्मबाट ३० लाख पाएका सुशान्तको उक्त चलचित्र फ्लप भयो। यदि पहिलो चलचित्र हिट भएको भए दोस्रो चलचित्रका लागि पनि उनले ३० लाख रूपैयाँ नै पाउने थिए।

दोस्रो पनि हिट भएको खण्डमा तेस्रोको लागि भने एक करोड पाउने सम्झौता थियो। तर, तेस्रो चलचित्र घोषणामा मात्र सीमित बनेको थियो।

यशराज र उनीबीच भएको सम्झौतामा तीनै चलचित्रका लागि अलग-अलग पारिश्रमिक तोकिएको थियो। उनीहरूबीच तीन तरिकाले सम्झौता भएको थियो।

१. पहिलो चलचित्रका लागि ३० लाख रूपैयाँ पाउने। यदि यो चलचित्र हिट भयो भने दोस्रोका लागि ६० लाख र फ्लप भयो भने ३० लाख पाउने।

२. यदि पहिलो र दोस्रो दुवै हिट भयो भने तेस्रोको लागि एक करोड पाउने। तर, पहिलो हिट दोस्रो फ्लप भयो भने तेस्रोको लागि ३० लाख रूपैयाँ पाउने।

३. यदि पहिलो फिल्म फ्लप र दोस्रो चलचित्र हिट भयो भने तेस्रोको लागि ६० लाख पाउने।

सुशान्तको पहिलो चलचित्र ‘शुद्ध देशी रोमान्स’ हिट भएपछि दोस्रो चलचित्र ‘डिटेक्टिभ ब्योम्केशी बक्सी’का लागि एक करोड यशराजले दिएकाे थियाे।

जबकि सम्झौता अनुसार सुशान्तले ६० लाख रूपैयाँ मात्र पाउनुपर्ने थियो। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहे पनि कसैबाट जवाफ मिल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

" /> काठमाडाैं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले २०१२ मा यशराज फिल्मस्सँग मिलेर तीनवटा चलचित्रमा काम गरेका थिए।

"> पहिलो चलचित्रमा सुशान्तले पाएका थिए ३० लाख पारिश्रमिक, दाेस्राेमा एक कराेड: Dekhapadhi
पहिलो चलचित्रमा सुशान्तले पाएका थिए ३० लाख पारिश्रमिक, दाेस्राेमा एक कराेड
काठमाडाैं। बलिउड अभिनेता सुशान्तसिंह राजपूतले २०१२ मा यशराज फिल्मस्सँग मिलेर तीनवटा चलचित्रमा काम गरेका थिए।

यीमध्ये दुई चलचित्र ‘शुद्ध देशी रोमान्स’ तथा ‘डिटेक्टिभ ब्योम्केशी बक्सी’ बनेका थिए। तेस्रो चलचित्र ‘पानी’ घोषणा भएर पनि बन्न पाएको थिएन।

पहिलो चलचित्रका लागि सुशान्तले ३० लाख रूपैयाँ पारिश्रमिक पाएका थिए।

सुशान्तको आत्महत्यापछि प्रहरीले यो केशलाई गम्भीर भएर छानबिन गर्दै आएको छ। १९ जुनमा यशराजसँग गरिएको सम्झौता-पत्र प्रहरीलाई बुझाइएपछि यो कुरा बाहिर आएको थियो।

पहिलो फिल्मबाट ३० लाख पाएका सुशान्तको उक्त चलचित्र फ्लप भयो। यदि पहिलो चलचित्र हिट भएको भए दोस्रो चलचित्रका लागि पनि उनले ३० लाख रूपैयाँ नै पाउने थिए।

दोस्रो पनि हिट भएको खण्डमा तेस्रोको लागि भने एक करोड पाउने सम्झौता थियो। तर, तेस्रो चलचित्र घोषणामा मात्र सीमित बनेको थियो।

यशराज र उनीबीच भएको सम्झौतामा तीनै चलचित्रका लागि अलग-अलग पारिश्रमिक तोकिएको थियो। उनीहरूबीच तीन तरिकाले सम्झौता भएको थियो।

१. पहिलो चलचित्रका लागि ३० लाख रूपैयाँ पाउने। यदि यो चलचित्र हिट भयो भने दोस्रोका लागि ६० लाख र फ्लप भयो भने ३० लाख पाउने।

२. यदि पहिलो र दोस्रो दुवै हिट भयो भने तेस्रोको लागि एक करोड पाउने। तर, पहिलो हिट दोस्रो फ्लप भयो भने तेस्रोको लागि ३० लाख रूपैयाँ पाउने।

३. यदि पहिलो फिल्म फ्लप र दोस्रो चलचित्र हिट भयो भने तेस्रोको लागि ६० लाख पाउने।

सुशान्तको पहिलो चलचित्र ‘शुद्ध देशी रोमान्स’ हिट भएपछि दोस्रो चलचित्र ‘डिटेक्टिभ ब्योम्केशी बक्सी’का लागि एक करोड यशराजले दिएकाे थियाे।

जबकि सम्झौता अनुसार सुशान्तले ६० लाख रूपैयाँ मात्र पाउनुपर्ने थियो। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहे पनि कसैबाट जवाफ मिल्न नसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्