काठमाडाैं। दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्। 

दलित समुदायका युवाहरूद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन्।

दलित अधिकारकर्मी रेणु सिजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारबाही नगरेको गुनासो गरिन्। रासस

" /> काठमाडाैं। दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्। 

दलित समुदायका युवाहरूद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन्।

दलित अधिकारकर्मी रेणु सिजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारबाही नगरेको गुनासो गरिन्। रासस

"> रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्मकाे कारबाही माग: Dekhapadhi
रुकुमपश्चिम घटनाका दोषीलाई हदैसम्मकाे कारबाही माग <p style="text-align: justify;">काठमाडाैं। दलित समुदायका नेता तथा अधिकारकर्मीले रुकुमपश्चिम चौरजहारी नगरपालिका-८ मा भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।&nbsp;</p> <p style="text-align: justify;">दलित समुदायका युवाहरूद्वारा लोकतान्त्रिक चोक, नयाँ बजार कीर्तिपुरमा आज आयोजित साक्षात्कारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ&nbsp;अञ्जना विसङ्खेले रुकुम घटनाका दोषीलाई कुनै पनि राजनीतिक संरक्षण हुन नहुने बताइन्।</p> <p style="text-align: justify;">दलित अधिकारकर्मी रेणु सिजापतिले रुपन्देही, बाग्लुङलगायत देशका विभिन्न स्थानमा जातीय भेदभाव तथा छुवाछूतका घटना दलित समुदायको मृत्यु हुँदासमेत सरकारले दोषीमाथि कारबाही नगरेको गुनासो गरिन्। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्