काठमाडौं। निशान बानियाँको मर्मस्पर्शी गीत ‘अभागी छोरी’ सार्वजनिक भएको छ।
देवी घर्तीमगरको स्वरमा रहेको गीतमा आयुश्मा कार्की, प्रसाद लामिछाने र रोमा विष्टको अभिनय छ।
निशान बानियाँको निर्देशनमा तयार भएको भिडिओलाई वैदेशिक रोजगारीमा गएका श्रीमानको मृत्युको खबरपछि घरपरिवारमा परेको पीडालाई देखाइएको छ।
निशानकै शब्द रहेको गीतमा प्रसाद लामिछानेको लय रहेको छ।
कोरोना महामारीका कारण विदेशमा रहेका श्रीमानको मृत्यु भएपछि घरमा श्रीमतीले आफ्नो आमालाई फोनमार्फत् गरेको संवाद देखाइएको छ।
" /> काठमाडौं। निशान बानियाँको मर्मस्पर्शी गीत ‘अभागी छोरी’ सार्वजनिक भएको छ।देवी घर्तीमगरको स्वरमा रहेको गीतमा आयुश्मा कार्की, प्रसाद लामिछाने र रोमा विष्टको अभिनय छ।

">