काठमाडौं। जर्मनीका पूर्वस्ट्राइकर मारियो गोमेजले शनिबार खेल जीवनबाट सन्यास लिएका छन्। अन्तिम खेलमा उनले स्टुटगार्टका लागि गोल गरेका थिए।
गोमेज जुलाईमा ३५ वर्षका हुनेछन्। स्टुटगार्ट बुन्डेसलिगामा पुनरागमन गरेपछि गोमेजले आफू रियाल मड्रिड र बार्सिलोना जानका लागि छलफल भइरहेको भन्दै ठट्टा गरेका थिए। गत वर्ष बुन्डेसलिगा-टु मा रेलिगेसन भएको स्टुटगार्ट यस सिजन पुनः बुन्डेसलिगामा फर्किएको छ।
आइतबार डर्मस्टडसँग ३-१ ले पराजित भए पनि स्टुटगार्ट दोस्रो स्थानमा रहेर बुन्डेसलिगामा बढुवा भएको थियो। गोमेजले भने, “गत सिजन बुन्डेसलिगाबाट रेलिगेसन भएपछि स्टुटगार्टका लागि यो मेरो अन्तिम मिसन थियो।”
गोमेज एक समय जर्मनीका उत्कृष्ट फरवार्डमध्येका एक थिए। गोमेजले २००७ मा स्टुटगार्टबाटै बुन्डेसलिगाको उपाधि जितेका थिए। २००९ मा बायर्न म्युनिखसँग अनुबन्ध भएपछि उनले थप दुई बुन्डेसलिगाको उपाधि जितेका थिए। बायर्नले २०१३ मा तीन तेहेरो उपाधि जित्दा गोमेजले च्याम्पियन्स लिगको उपाधि पनि जितेका थिए।
“स्टुटगार्टमा रहँदाको समय मेरो लागि धेरै खुशीको क्षण थियो। मेले सधै क्लबका लागि केही दिन सकुँ भनेर सोच्थे। आज मैले यही क्लबबाट करिअरको अन्त्य गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइनँ।”
त्यसपछि उनी इटालियन क्लब फियोरेन्टिनासँग अनुबन्ध भए। फियोरेन्टिनामा दुई वर्ष बिताएपछि गोमेज लोनमा टर्कीकाे क्लब बेसिकटाससँग अनुबन्ध भए। उनले साेही क्लबबाट २०१६ मा टर्कीको लिग उपाधि जितेका थिए। त्यसपछि उल्फस्बर्ग फर्किएका गोमेजले २०१६/१७ को ५२ खेलमा १९ गोल गरेका थिए।
उनले ३२८ बुन्डेसलिगाको खेलमा १७० गोल गरेका छन्। दोस्रो श्रेणीको लिगमा उनले सात गोल गरे। त्यस्तै जर्मन कप खेलमा उनले २६ गोल गरेका थिए। गोमेजले ४४ च्याम्पियन्स लिग खेलमा २६ गोल गरेका छन्।
“स्टुटगार्टमा रहँदाको समय मेरो लागि धेरै खुशीको क्षण थियो,” गोमेजले भने, “मेले सधै क्लबका लागि केही दिन सकुँ भनेर सोच्थे। आज मैले यही क्लबबाट करिअरको अन्त्य गर्न पाउँछु भनेर कल्पना पनि गरेको थिइनँ।”
जर्मनीले २०१४ मा विश्वकपको उपाधि जित्दा गोमेज चोटका कारण टाेलीमा समावेश थिएनन्। उनले राष्ट्रिय टाेलीबाट ७८ खेलमा ३१ गोल गरेका छन्।

जर्मनीका पूर्वफरवार्ड गोमेजले लिए सन्यास: Dekhapadhi
जर्मनीका पूर्वफरवार्ड गोमेजले लिए सन्यास