काठमाडौं। उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले वाइवाको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको राखेपले जनाएको छ।

वाइबाको सम्मानमा नेपाली सेनाले अन्तिम सलामी दिएको थियो। वाइबा नेपाली सेनामा आबद्ध थिए।

वाइबाको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। २०५० सालमा जन्मिएका बाइवा उसु खेल्नुअघि क्योकुसिन करातेका खेलाडी हुन्। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।

" /> काठमाडौं। उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले वाइवाको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको राखेपले जनाएको छ।

वाइबाको सम्मानमा नेपाली सेनाले अन्तिम सलामी दिएको थियो। वाइबा नेपाली सेनामा आबद्ध थिए।

वाइबाको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। २०५० सालमा जन्मिएका बाइवा उसु खेल्नुअघि क्योकुसिन करातेका खेलाडी हुन्। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।

"> उसु खेलाडी वीरमानप्रति श्रद्धाञ्जलि: Dekhapadhi उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि अर्पण गरियाे
• वाइबाको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो

उसु खेलाडी वीरमानप्रति श्रद्धाञ्जलि
काठमाडौं। उसु खेलाडी वीरमान वाइबालाई सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा अन्तिम श्रद्धाञ्जलि अर्पण गरिएको छ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाली सेनाका उच्च पदस्थ अधिकृत, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेपका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, उसु र क्योकुसिनका खेलाडी, प्रशिक्षकलगायतले वाइवाको पार्थिव शरीरमा पुष्पगुच्छा चढाएर भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेको राखेपले जनाएको छ।

वाइबाको सम्मानमा नेपाली सेनाले अन्तिम सलामी दिएको थियो। वाइबा नेपाली सेनामा आबद्ध थिए।

वाइबाको आइतबार काभ्रेको बेथानचोकस्थित निवासमा निधन भएको थियो। २०५० सालमा जन्मिएका बाइवा उसु खेल्नुअघि क्योकुसिन करातेका खेलाडी हुन्। उनको सोमबार स्वयम्भूमा अन्त्येष्टि गरिएको नेपाल उसु महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्