काठमाडौं। गैह्रकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति लिएका ठाकुरले २०७२ वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ रूपैयाँ बराबरको सम्पत्ति गैह्रकानुनीरूपमा आर्जन गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अनुसन्धानका क्रममा अख्त्यिारले ठाकुरको साथबाट नगद २४ लाख ९२ हजार रूपैयाँ बरामद् गरेको थियो।

अख्तियारले बरामद् उक्त रकमसहित सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको दुई करोड ७६ लाख ४४ हजार एक रूपैयाँ जफत गर्न मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार ठाकुरले अवैधरूपमा आर्जन गरेको सम्पत्ति जग्गा खरिदको प्रयोजनमा लगानी गर्नुका साथै बैंकमा राखेका थिए।

" /> काठमाडौं। गैह्रकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति लिएका ठाकुरले २०७२ वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ रूपैयाँ बराबरको सम्पत्ति गैह्रकानुनीरूपमा आर्जन गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अनुसन्धानका क्रममा अख्त्यिारले ठाकुरको साथबाट नगद २४ लाख ९२ हजार रूपैयाँ बरामद् गरेको थियो।

अख्तियारले बरामद् उक्त रकमसहित सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको दुई करोड ७६ लाख ४४ हजार एक रूपैयाँ जफत गर्न मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार ठाकुरले अवैधरूपमा आर्जन गरेको सम्पत्ति जग्गा खरिदको प्रयोजनमा लगानी गर्नुका साथै बैंकमा राखेका थिए।

"> मालपोतका लेखापालमाथि अवैधरूपमा अकुत सम्पत्ति आर्जनको मुद्दा: Dekhapadhi
मालपोतका लेखापालमाथि अवैधरूपमा अकुत सम्पत्ति आर्जनको मुद्दा
काठमाडौं। गैह्रकानूनीरूपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा मालपोत कार्यालय बारामा कार्यरत लेखापाल युगलकिशोर ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

२०६८ माघ ९ गते कोष तथा लेखा नियन्त्रक कार्यालय बाराबाट सहलेखापालको पदमा नियुक्ति लिएका ठाकुरले २०७२ वैशाख २२ मा लेखापालमा बढुवा हुँदासम्म तीन करोड चार लाख ९४ हजार ३०८ रूपैयाँ बराबरको सम्पत्ति गैह्रकानुनीरूपमा आर्जन गरेको पाइएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

अनुसन्धानका क्रममा अख्त्यिारले ठाकुरको साथबाट नगद २४ लाख ९२ हजार रूपैयाँ बरामद् गरेको थियो।

अख्तियारले बरामद् उक्त रकमसहित सिमरास्थित राष्ट्रिय वाणिज्य बैंकको खातामा रहेको दुई करोड ७६ लाख ४४ हजार एक रूपैयाँ जफत गर्न मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार ठाकुरले अवैधरूपमा आर्जन गरेको सम्पत्ति जग्गा खरिदको प्रयोजनमा लगानी गर्नुका साथै बैंकमा राखेका थिए।

प्रतिक्रिया दिनुहोस्